16/08/2026
बुर्तिबाङमा पनि एलपी ग्यासको अभाव, उपभोक्तालाई सास्ती! 😥
बुर्तिबाङमा एलपी ग्यास लिन उपभोक्ताको लामो भीड लाग्ने गरेको छ। ग्यासको अभाव कायमै रहँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
समस्या समाधानका लागि सम्बन्धित निकाय र सरकारले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ। 🙏
#बुर्तिबाङ #एलपीग्यास #ग्यासअभाव