future khabar

future khabar Nepal No. 1 Online Khabar News Site. for advertisement call : +9779741700295

बिश्वकप फुटबल २०२२ को पुरस्कार राशी ।
19/12/2022

बिश्वकप फुटबल २०२२ को पुरस्कार राशी ।

मोरक्कोलाई २-१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ । सन् १९९८ मा विश्वकपमा डेब्य...
17/12/2022

मोरक्कोलाई २-१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ ।

सन् १९९८ मा विश्वकपमा डेब्यु गरेको क्रोएसिया त्यसबेला पनि तेस्रो भएको थियो ।

कतारका काम गर्ने ७ नेपालीलाई विश्वकप हेर्न कोकाकोलाको सहयोग !
09/12/2022

कतारका काम गर्ने ७ नेपालीलाई विश्वकप हेर्न कोकाकोलाको सहयोग !

09/12/2022

राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरे :- प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?काठमाडौं, २१ मंसिनिर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्र...
07/12/2022

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

काठमाडौं, २१ मंसि

निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

06/12/2022

२० मंसिर, बुटवल । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्ट...

06/12/2022

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना सकिएको जनाएको छ।     प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिश....

05/12/2022

बि.स.२०७९ को आम निर्बाचनबाट
प्रत्यक्ष निर्बाचित १६५ सांसदहरु ।

#नेकपा_एमाले
१. ताप्लेजुङ – योगेश भट्टराई
२. पाँचथर – वसन्तकुमार नेम्वाङ
३. इलाम–२ – सुवास नेम्वाङ
४. झापा–२ – देवराज घिमिरे
५. झापा–४ – एलपी साँवा लिम्बू
६.झापा–५ – केपी शर्मा ओली
७. धनकुटा – राजेन्द्र रा
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
१८. ललितपुर–२ – प्रेमबहादुर महर्जन
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. गुल्मी–२ – गोकर्ण विष्ट
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी

#नेपाली_काङ्ग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा. नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६. स्याङ्जा–२ – धनराज गुरुङ
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

#नेकपा_माओबादी_केन्द्र
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. दोलखा – गंगा कार्की

#नेकपा_एकीकृत_समाजवादी
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी

#राष्ट्रिय_स्वतन्त्र_पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

#राष्ट्रिय_प्रजातन्त्र_पार्टी
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही–३ – दीपक बोहरा

#जनता_समाजवादी_पार्टी
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई

#लोकतान्त्रिक_समाजवादी_पार्टी
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर

#नागरिक_उन्मुक्ति_पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी

ार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

#राष्ट्रिय_जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

#नेपाल_मजदुर_किसान_पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

#स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

मनाङ जिल्ला प्रदेश सभामा स्वतन्त्र रुपमा निर्बिरोध  निर्बाचित राजिब गुरुङ एकीकृत समाजवादी प्रवेश गरेका छ्न ।
05/12/2022

मनाङ जिल्ला प्रदेश सभामा स्वतन्त्र रुपमा निर्बिरोध निर्बाचित राजिब गुरुङ एकीकृत समाजवादी प्रवेश गरेका छ्न ।

05/12/2022
05/12/2022

प्रतिनिधि सभाको चुनावको मतगणना सक्किएको छ भने सूर्यलाई थोरै छेक्दै कांग्रेस सबै भन्दा धेरै सिट जित्ने दल बनेको छ ।
नेपाली काँग्रेस - ५७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - ४४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- १८
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) - १०
जनता समाजवादी पार्टी, नेपाल- ७
राष्ट्रिय प्रजातन्त्र पार्टी - ७
राष्ट्रिय स्वतन्त्र पार्टी - ७
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल - ४
नागरिक उन्मुक्ति पार्टी - ३
राष्ट्रिय जनमोर्चा - १
नेपाल मजदुर किसान पार्टी - १
जनमत पार्टी - १
स्वतन्त्र - ५

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when future khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share