Ramailo highway

Ramailo highway नमस्कार, सम्पूर्ण मित्रहरुमा, तपाईंलाई हाम्रो पेज मा स्वागत छ। हाम्रो पेज बाट सुख:दुख, हाँसो:रोदन र प्रोत्सान जस्ता भनाइहरू अपलोड गरिन्छ। ‘धन्यवाद'

21/02/2026

जन्मिएको केही दिनमै यो सानो मकाक बाँदरलाई उसको आमाले छोडिदिए पछी जापानको इचिकावा सिटी चिडियाखानाका कर्मचारीहरूले उसको हेरचाह गरिरहेका छन्

जब ऊ करिब एक हप्ताको थियो, चिडियाखानाका कर्मचारीहरूले उसलाई एक्लो महसुस नहोस् भनेर एउटा ठूलो ओराङ्गुटानको टेडी दिएका थिए... र तबदेखि नै ऊ यसैसँग सुत्छ, यसैसँग खान्छ, र यसैसँग खेल्छ - भनौँ भने उसले यसलाई आफ्नो वास्तविक आमा जस्तै व्यवहार गर्छ ।

14/12/2025
10/12/2025


Address

Boudha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ramailo highway posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share