फूसिंख्य मनमैजु

फूसिंख्य  मनमैजु मनमैजु एक एैतिहासिक, सांस्कृतिक, धार्मिक पहिचान ले भरिएको ठाउँ। पुरानो नाम ‌ फुसिंखेल या खुशिंखेल हो।

02/06/2025

आजभोलि जात्रामा प्रचारसहित जुस र पानी खुवाउनेहरू धेरै देखिन्छन्—टिसर्ट, ब्यानरसहित। तर पुस्तौंदेखि करुवा बोकेर निःस्वार्थ सेवा गर्नेहरू, न प्रचार गर्छन् न परिचय खोज्छन्।

साच्चै भन्नुपर्दा, जात्रा त यिनै सेवकहरूको निःस्वार्थ भावना र समर्पणमा जिउँदो छ।

Source: Sunil Maharjan

“रक्तदान जीवनदान, जीवनदान महादान”
12/05/2025

“रक्तदान जीवनदान, जीवनदान महादान”

२५६९ औं बुद्ध जयन्तीको शुभकामना।।।
12/05/2025

२५६९ औं बुद्ध जयन्तीको शुभकामना।।।

07/05/2025

रक्तदान जीवनदान, जीवनदान महादान।
यही मिति २०८२/१/२९ गते २५६९ अौं बुद्ध जयन्तीको अवसरमा यस लशकुश बाँसुरी खल द्वारा आयोजना हुन गइरहेको रक्तदान कार्यक्रममा सम्पूर्णलाई हार्दिक निमन्त्रण गर्दछौँ।
स्थान: तारकेश्वर ९, मनमैजु (नासल थान)
समय: बिहान १० देखि १ बजे सम्म

16/04/2025
16/04/2025
नयाँ वर्ष २०८२ साल को शुभकामना।।।
14/04/2025

नयाँ वर्ष २०८२ साल को शुभकामना।।।

Address

तरकेश्वर-९, मनमैजु
Kathmandu
44600

Telephone

+9779809393425

Website

Alerts

Be the first to know and let us send you an email when फूसिंख्य मनमैजु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to फूसिंख्य मनमैजु:

Share

Category