20/03/2026
जिन्दगीमा जति गाह्रो आए पनि, कहिल्यै हार नमानेऊ। तिमी अहिले जहाँ छौ, त्यो अन्त्य होइन—यो त सुरुवात मात्र हो। हरेक दिन सानो सानो कदम चाल, किनकि ठूलो सफलता पनि साना प्रयासबाट नै सुरु हुन्छ। आफूमा विश्वास गर, एकदिन तिमीले सोचेको भन्दा धेरै पाउनेछौ।”Divya