25/04/2025
एक लाख लिटर मान्छे जम्मा गर्ने भन्थ्यो एमाले, ४-५ हजार लिटर मात्र जम्मा गर्न सकेछ ! सर्वोच्च पदमा आसिन ठूला व्यक्ति सडकमा आउँदा पनि जम्मा ४-५ हजार लिटरको भीड ?! दलहरुलाई खतराको चिन्ह, दलहरु अलोकप्रिय रहेको प्रष्ट ।
नोटः आजकाल दलका कार्यक्रममा जाने मान्छेलाई संख्यामा होइन, लिटरमा गनिन्छ। यस्ता मान्छेलाई पेट्रोल भनिन्छ ।