04/10/2025
यो बर्षभन्दा अगाडि पनि पछिल्लो बर्ष प्रसिद्ध ज्योतिषगुरु डा. बिबेकको सबै भविष्यवाणी सत-प्रतिसत मिलेको थियो यो कुरा विभिन्न सन्चार माध्यमले प्रकाशन पनि गरेका थिये।
ज्योतिषगुरु डा. बिबेकका अनुसार २०८२ सालको भदौ देखी चैत्रसम्मको महिना ज्योतिष र खगोलिय हिसाबले अत्यन्तै संकटपूर्ण रहनेछ। राजासुर्य र मन्त्रीचन्द्र ग्रहको युक्तिले प्राकृतिक आपदा, राजनितीक अस्थिरता, आगलागी र भारी वर्षाजस्ता समस्याहरू ल्याउने संकेत देखिएको बताइएको छ।
देशमा विभिन्न किसिमको राजनैतिक द्वन्द र जनतामा त्रासको स्थिति आउने जस्तो स्थिती आउने दिनको ग्रहगोचरले जनायेको छ। गुरु बिबेकले जन्तालाइ सय्यम र सद्भाव बनाइ राख्न पनि अनुरोध गरेका छन।
बालेनको लागि पनि सबै स्थिति त्यति सामान्य रहने छैन र संघर्षको साथ प्रतिस्ठा प्राप्ती साथसाथै पुर्वराजा ज्ञानेन्द्रको ग्रह अनकुल अवस्थामा छ अहिले भन्ने कुरामा गुरु बिबेकले जोड दिनुभयो।
हर्कसम्पाङको लागि सङठित भयेर अगाडि बढने समय छ
तथा रवि लामिछानेको सुखद समय आउन केही दिन लाग्ने
ज्योतिषगुरु बिबेकका अनुसार यो वर्ष देशको लागि जन्ताको लागि संकटपूर्ण हुने संकेत उहाले प्रस्ट्याएका छन।
उनले मानवजातिलाई सतर्क रहन, सजगता अपनाउन र ईश्वरमा विश्वास राख्न आग्रह गरेका छन्। उनका अनुसार ज्योतिषीय विज्ञानको सहायताले भविष्यमा हुने घटनाहरूको पूर्वसूचना पाएर सतर्कता अपनाउन सकिन्छ।
ज्योतिषगुरु डा बिबेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनले नेपाली राजनीतिका थुप्रै घटनाबारे यथार्थ भविष्यवाणी गरेको इतिहास रहेको र सबै सत्य पनि भयेको छ।
जन्मकुण्डली र हस्तरेखा र वास्तुसम्बन्धी परामर्श को लागी गुरु बिबेकलाई 9702527832 मा सम्पर्क गर्न सकिन्छ। ज्योतिष बिधा धेरै नै प्राचीन प्रमानिक बिज्ञान हो।
For More Information:
visitus@ Jyotish Dr Bibek Pandey #ज्योतिषबिबेक२०८२