The nepal khabar

The nepal khabar स्थानीय ताजा समाचार, प्रत्यक्ष अपडेट । राष्ट्रिय समाचार, व्यापार, जीवनशैली, राजनीति।

अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि युएसएमा नेतृत्व परिवर्तनको लहर सुरु भएको छ ।परम्परागत गुटगत प्रतिस्पर...
31/07/2025

अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि युएसएमा नेतृत्व परिवर्तनको लहर सुरु भएको छ ।

परम्परागत गुटगत प्रतिस्पर्धाबाट थाकेका प्रवासी नेपाली समुदायबीच अब नयाँ पुस्ताको नेतृत्व, पारदर्शिता र सहभागितामूलक अभियानको माग चुलिँदै गएको छ ।

यही सन्दर्भमा अविनाश नायकले २०२५–२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्दै संस्थाभित्र आशाको नयाँ सम्भावना उजागर गरेका छन् ।

नायकको उम्मेदवारीलाई धेरैले संस्थागत सुधार, युवा सहभागिता र साझा पहिचानको अभियानको रूपमा लिएका छन् । ‘एनआरएनए अब केही व्यक्तिको निजी एजेन्डा पूरा गर्ने संस्था बन्नु हुँदैन, यो सम्पूर्ण नेपाली समुदायको साझा आवाज हो,’ नायकले भने ।

नायकले पारदर्शी र सहभागी कार्यशैलीका आधारमा एनआरएनएलाई पुनर्संरचना गर्ने स्पष्ट खाका पनि सार्वजनिक गरे । ‘अब एनआरएनएलाई परिवर्तनको दिशामा लैजान आवश्यक छ । यसमा अग्रजको अनुभव, युवाको जोश, महिलाको सहभागिता र सबै समुदायको सशक्त उपस्थिति हुने गर्दछ,’ नायकको भनाइ छ ।

अहिलेसम्म एनआरएनएभित्र देखिएको गुटबन्दी र सीमित नेताहरूको वर्चस्वप्रति उनले संस्थालाई समावेशी बनाउने खाँचो औँल्याए । ‘एकता अब नारामा सीमित नभई व्यवहारमा देखिनु पर्छ,’ उनले भने ।

उनको अभियानले खासगरी युवापुस्ताको ध्यान खिचेको छ । ‘हामी पद होइन, दायित्वको भावनाले अघि बढिरहेका छौं,’ नायकले भने, ‘एनआरएनएलाई अब टेबलको वरिपरि सिमित बैठकको संस्था नभई प्रत्येक नेपालीको भागीदारी हुने खुला मञ्च बनाउनुपर्छ ।’

नायकले अग्रजहरू, महिला, युवा र समुदायप्रेमी शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूको सुझाव, सहयोग र समर्थनले नै मलाई अगाडि बढ्ने ऊर्जा दिनेछ ।’

उनको उम्मेदवारीसँगै अब एनआरएन अमेरिकाको निर्वाचन प्रतिस्पर्धाभन्दा परिवर्तनको बहसमा प्रवेश गरिरहेको छ । नायकजस्ता उम्मेदवारले समुदायको विश्वास जिते एनआरएनएको संरचना र कार्यशैलीमा अपेक्षित सुधारको ढोका खुल्ने आशा पलाएको छ ।

28/06/2025

धनुषाधाम सब-डिभिजन वन कार्यालयको प्राङ्गणमा अवस्थित, दुर्लभ स्वरूपको सखुवा (सल) रूखलाई औपचारिक रूपमा “धनुष सखुवा” नाम दिइएको छ।

22/06/2025

HTP खबरका पत्रकार दिवाकर साहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत डिआइजी कार्यालयमा सोधपुछको लागि बोलाउनु भएको थियो।

रास्ट्रीय अन्तरास्ट्रिय ख्याती प्राप्त गर्नुभयेका साथै यस सिटी टेलिभिजनको ज्योतिष सल्लाहकार आदरणीय गुरु डा.बिबेक पाण्डेय...
11/06/2025

रास्ट्रीय अन्तरास्ट्रिय ख्याती प्राप्त गर्नुभयेका साथै यस सिटी टेलिभिजनको ज्योतिष सल्लाहकार आदरणीय गुरु डा.बिबेक पाण्डेय ज्युलाइ जन्मदिनदिनको धेरैधेरै शुभकामना तथा बधाई ।

 #महाकुम्भमा सनातन परम्परालाई कमजोर बनाउन साजिस र षड्यन्त्रको तहत भगदड र हल्ला उडाइयेको स्पष्ट देखिन्छ- ज्योतिष डा.बिबेक...
30/01/2025

#महाकुम्भमा सनातन परम्परालाई कमजोर बनाउन साजिस र षड्यन्त्रको तहत भगदड र हल्ला उडाइयेको स्पष्ट देखिन्छ- ज्योतिष डा.बिबेक
#ज्योतिषबिबेक #ज्योतिषबिबेक #ज्योतिषगुरु_बिबेक #ज्योतिषविवेक

21/12/2024
Get chance To Meet Celebrity Astrologer......जीवनको हरेक समस्याको समाधान जान्नुहोस हाथको रेखा र जन्मकुण्डली चिनाबाट।
06/08/2024

Get chance To Meet Celebrity Astrologer......
जीवनको हरेक समस्याको समाधान जान्नुहोस हाथको रेखा र जन्मकुण्डली चिनाबाट।

बि.स २०८१ बर्ष शनि र मङल युक्तिको बर्ष हो ।यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्याद...
24/07/2024

बि.स २०८१ बर्ष शनि र मङल युक्तिको बर्ष हो ।यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।साथै अग्नि र जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।
#ज्योतिषबिबेक #ज्योतिष_बिबेक

भारतको जयपुरमा  #उत्कृष्ट_ज्योतिषको उपाधीले सम्मानित भए  प्रसिद्ध ज्योतिष ई बिबेक(९८१२००५३७८)
15/05/2024

भारतको जयपुरमा #उत्कृष्ट_ज्योतिषको उपाधीले सम्मानित भए प्रसिद्ध ज्योतिष ई बिबेक(९८१२००५३७८)

जनकपुरधाम, कार्तिक २ : जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेक भारतमा सम्मानित भएका छन् । भारतको पिंक सि.....

17/04/2024

बुबाले जसरी त्याग गर्न पनि ठुलो मन चाहिन्छ । निशब्द ।

17/04/2024

यामाहाको लुट धन्धा

भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्...
26/03/2024

भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।

Address

Kathmandu
45600

Website

Alerts

Be the first to know and let us send you an email when The nepal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share