Online Bishwo Khabar

Online Bishwo Khabar We deliver online news, authentic information, entertaining posts, Photographs, Mysterious incidents & Current Affairs.

28/02/2025

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आ.व. २०८१/०८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

12/12/2024
11/12/2024

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो हार ब्याहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएपछि जनकपुरको चारको जितको ऋंखला तोडिएको हो।
दुवै टोलीले पाँच पाँच खेल खेल्दा चार चार खेलमा जित निकालेका छन्।
बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भयो।

Rabi Lamichhane's Journey During Police Investigation as it is more than 50 days since investigation started: कार्तिक २:...
10/12/2024

Rabi Lamichhane's Journey During Police Investigation as it is more than 50 days since investigation started:

कार्तिक २: काठमाडौंबाट पक्राउ
कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान
मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान
मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो

Talking about friendship with Haribansha Acharya;  Madan Krishna Shrestha says, "उसले (हरिबंश आचार्य) साथ दियो, ७४ वर्षक...
10/12/2024

Talking about friendship with Haribansha Acharya; Madan Krishna Shrestha says, "उसले (हरिबंश आचार्य) साथ दियो, ७४ वर्षको उमेर सम्म पनि साथ दियो... मेरोमा कति कमजोरीहरू छन् त्यसलाई वेवास्था गरेर, म लड्न लागेको ठाउँमा हात समाई दिएर, हरिबंशले मलाई जतन गरेर सदुपयोग गरिदिएको छ। हरिबंश भन्दा पनि राम्रा मान्छे होलान् यो संसारमा तर मलाई हरिबंश जुर्यो, त्यो चाहिँ भाग्यको कुरा हो मेरो, भगवानको आशीर्वाद नै हो।" ❤️

Janakpur Bolts चिन भ्रमणमा जाने: The mobile manufacturing company Techno is going to take the NPL team Janakpur Bolt on ...
10/12/2024

Janakpur Bolts चिन भ्रमणमा जाने: The mobile manufacturing company Techno is going to take the NPL team Janakpur Bolt on a tour to China.😯❤️

Karnali Yaks won by 7 wickets against pokhara Avengers🏏🏏❤️ congratulations 🎉 team karnali    🇳🇵🇳🇵
10/12/2024

Karnali Yaks won by 7 wickets against pokhara Avengers🏏🏏❤️ congratulations 🎉 team karnali

🇳🇵🇳🇵

10/12/2024

‘मेरो पालो अब १८ महिना, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु'. (केपी शर्मा ओली)

10/12/2024

बोसिस्टो एक्लैले ६ विकेट लिएपछि कर्णालीले पोखरालाई गर्‍यो १०३ रनमै अलआउट। 🏏🏏🏏❤️

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई १०३ रनमै अलआउट गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गरेको हो।

The Pokhara Avengers have won the toss and will bat first against the Karnali Yaks🏏🏏🏏     ❤️❤️🇳🇵🇳🇵
10/12/2024

The Pokhara Avengers have won the toss and will bat first against the Karnali Yaks🏏🏏🏏

❤️❤️🇳🇵🇳🇵

धरानका नगर प्रमुख हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृत माग गरेकाे पत्र अहिले चर्चामा छ । उहाँकाे भाषा शैलीलाई लिएर पक्...
10/12/2024

धरानका नगर प्रमुख हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृत माग गरेकाे पत्र अहिले चर्चामा छ । उहाँकाे भाषा शैलीलाई लिएर पक्ष तथा विपक्ष देखिएका छन् । तपाईलाई चाहिँ कस्ताे लाग्याे ?

Congratulations 🎉 team Lumbini Lions   for the first win in ongoing NPL 🏏🏏
10/12/2024

Congratulations 🎉 team Lumbini Lions for the first win in ongoing NPL 🏏🏏

Address

Purano Baneshwar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Online Bishwo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share