सुमन खत्री

सुमन खत्री Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुमन खत्री, Digital creator, Kathmandu.

21/12/2023

को रिसाउला को खुशी होला
कस्ले राम्रो भन्ला नराम्रो भन्ला केहि पनि सोचिन मैले के पाए के गुमाए 😌🦋

11/12/2023

कसैले पाउदै पाएन "अमुल्य
सम्जिए "
कसैले पाए तर "खेलौना सम्जिए"

08/12/2023

जिन्दगी सोचेको जस्तो त नहोला
तर हिम्मत भने पकै हार्ने छैन्😌

08/12/2023

भरोसा लाग्छ नि तिम्लाइ
यदी लाग्छ भने ढुक्क भएर बस
सारा दुनियाँले तिम्रो साथ छोडे पनि
मैले तिम्रो साथ कहिले छोडने छैन्💝

07/12/2023

अभाव मा हुर्कियको जिन्दगी एस्तै
हुनेरहेछ रहर हरु यकातिर
अनि जिम्मेवारी हरु अर्कोतिर 😌💐

07/12/2023

खुसी नै छु जिन्दगीले दु:ख मात्र दिएको छैन
धेरै कुराहर नि सिकाय्को छ्😌

07/12/2023

गल्ती सबैले देखे
परिस्थिति कसैले बुझेन्😌

07/12/2023

सुन्दर हुनलाई आनुहार होईन
मनको व्यबहार हुनुपर्छ 💐😌

07/12/2023

सम्बन्धमा समय दिन सक्नु पर्छ
महँगो उपहार हैन😌🤞

07/12/2023

शब्द ले हो पैसा चाहिदैन भन्ने त
आबश्यकताले त पैसा नै माग्छ ॥

06/12/2023

ज्ञान् दिइरहनु पर्दैन
मेरो समय खराब हो
दिमाग् होइन 😌💐

06/12/2023

My everything 🥀🤞❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सुमन खत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share