Nepal Janata News

Nepal Janata News रास्ट्रको लागि खबर ,स्वतन्त्र विचार,ख?

14/10/2025
Notice
17/04/2023

Notice

सुपा देउराली माताले हामी सबैको कल्याण गरून🙏
24/09/2022

सुपा देउराली माताले हामी सबैको कल्याण गरून🙏

23/09/2022

***nshah ***n

बालेन शाहको काम सहि कि गलत ?
17/09/2022

बालेन शाहको काम सहि कि गलत ?

***nshah ***n

कैलालीको टीकापुर  नगरपालिकाको सुनाहाफाटा दैलेखी टोल ,भजनी नगरपालिकाको लालबोझी  र जनकपुर कान्द्रा नदिले डुबानमा !!
17/09/2022

कैलालीको टीकापुर नगरपालिकाको सुनाहाफाटा दैलेखी टोल ,भजनी नगरपालिकाको लालबोझी र जनकपुर कान्द्रा नदिले डुबानमा !!

काठमाडौँ महानगरभित्र सार्वजनिक क्षेत्रमा असोज १ बाट धूम्रपान र सुर्ति सेवनमा रोक लगाइने भएको छ ।
15/09/2022

काठमाडौँ महानगरभित्र सार्वजनिक क्षेत्रमा असोज १ बाट धूम्रपान र सुर्ति सेवनमा रोक लगाइने भएको छ ।

रुपन्देहीमा बच्चा चोरको बिगबिगी आज बेलुका ७ बजे  पुर्ब मंगलापुर टोलमा ईभिनिंग वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्...
12/09/2022

रुपन्देहीमा बच्चा चोरको बिगबिगी

आज बेलुका ७ बजे पुर्ब मंगलापुर टोलमा ईभिनिंग वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगि रहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरि पक्राउ गरेको छ ।

महिला भारतको हैदरवाद भएको र बच्चाको आमा बुवा बुटवल घरमै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाउन खोजेको जानकारी आएको छ । यस्ता चोर तपाईं हाम्रो घर आगनमा पनि आउन सक्ने भएकोले सचेत रहन अनुरोध गर्दछौं ।

त्रिचन्द्र क्याम्पस अगाडि नेवि सङ्घ र नेपाल प्रहरी वीच झडप भएको छ ।
11/09/2022

त्रिचन्द्र क्याम्पस अगाडि नेवि सङ्घ र नेपाल प्रहरी वीच झडप भएको छ ।

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो ।नेपालको दार्चुला जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्...
10/09/2022

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो ।
नेपालको दार्चुला जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको नेपाल समाज अनलाइनले लेखेको छ।
शुक्रबार राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिनुभयो। नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ।
यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिनुभयो।
उनीहरुको खोजी भइरहेको छ। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ। पावर हाउँस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ।
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिङ्कर सडक अन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ। लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन्। महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताउनुभयो। बमका अनुसार पाँचवटा जिप, एक ट्रयाक्टर र एक ट्रली बगाएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Janata News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Janata News:

Share