TNN Nepal

TNN Nepal The News Nepal (P) Ltd (TNN) was established in October 2002 with the aim of providing effective and
(1)

13/04/2025
नेपालमा कृषि कर्म जिवितनै रहेछ !!
29/12/2024

नेपालमा कृषि कर्म जिवितनै रहेछ !!

वरिष्ठ पत्रकार डा. सुरेश आचार्य संग नेपालकाे सार्वजनिक सेवा प्रसारण बारेकाे बहस ।
25/10/2024

वरिष्ठ पत्रकार डा. सुरेश आचार्य संग नेपालकाे सार्वजनिक सेवा प्रसारण बारेकाे बहस ।

Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हाम.....

29/09/2024

निर्माणाधिन नागढुङ्गा सुरूङमार्गका कारण उद्धारकार्यमा सहजता!

असाेज १० गते रातीदेखि भएकाे अविरल वर्षाकाे कारण झ्याप्लेखाेलामा गएकाे पहिराेकाे कारण बाटाेमा अलपत्र परेका यात्रुहरूलाई सुरूङमार्ग बाट काठमाण्डाै पठाइएकाे थियाे ।

३५ जनाकाे ज्यान लिने गरि गएकाे उक्त पहिराेका कारण सडक अवरूद्ध हुँदा दुई दिनदेखी हजाराैं यत्रुका साथै विदेशी पर्यटकहरू बाटाेमै बस्न बाध्य भएका थिए ।

15/06/2024

सडक इतिहासकै पहिलाे आकाशे पुल!

नागढुङ्गा सुरूङमार्ग तर्फ जानकाे लागि बलम्बुमा निर्माणाधिन आकाशे पुलले नेपाली सडक सञ्जालकाे इतिहासमा पहिलाे हुने माैका पाएकाेछ । कुल १२८ मिटर लम्बाइकाे याे फ्लाइअाेभर ब्रिजका कारण नेपाल सुरूङमार्ग संगै अत्यधुनिक र गुणस्तरिय सडक सञ्जालकाे युगमा समेत प्रवेश गरेकाे छ । जापान सरकारबाट प्राप्त सहुलियतपुर्ण ऋण सहयाेग मार्फत नेपाल सरकारले निर्माण गरिरहेकाे नागढुङ्गा सुरूङमार्ग परियाेजना अन्तर्गतकाे याे निर्माणमा जापानी निर्माण कंपनि हाजामा आन्दाे कर्पाेरेसन र उस्का नेपाली साझेदार कंपनिहरूले काम गरिरहेका छन । परियाेजनाले सन् २०२५ काे अन्त्य देखि बलम्बु हुँदै नागढुङ्गा सुरूङमार्गमा यातायात सुचारू गर्ने लक्ष लिएकाे छ ।

नागढ्ङ्गा सुरूङमार्ग छिचाेलियाे ।१०७ बर्ष पछी सडक यातायातकाे लागि नेपालमा अत्याधुनिक सुरूङमार्ग  बन्दैछ । कुल २.६८८ किला...
15/04/2024

नागढ्ङ्गा सुरूङमार्ग छिचाेलियाे ।

१०७ बर्ष पछी सडक यातायातकाे लागि नेपालमा अत्याधुनिक सुरूङमार्ग बन्दैछ । कुल २.६८८ किलाेमिटर लम्बाइकाे याे सुरूङमार्गलाई २०८१ बैशाख ३ गते छिचाेलिएकाे (ब्रेकथ्रु भएकाे) छ । तेससंगै थानकाेट तर्फ निर्माण हुँदैगरेकाे २.३०७ कि.मि. पहुँचमार्गकाे कारण धादिङकाे सिस्नेखाेला देखी बलम्बु सम्मकाे यात्रा सहज हुने भएकाे छ ।

यसअघि नेपालमा सडक यातायातकै लागि भनेर सन् १९१७ मा ५०० मिटर लम्बाइकाे चुरियामाई सुरूङमार्गकाे निर्माण भएकाे थियाे । मकवानपुर र बाराकाे बिचमा पर्ने चुरे पहाडलाई छेडेर बनाइएकाे उक्त सुरूङमार्ग पूर्व-पश्चिम राजमार्ग नबन्दा सम्म काठमाण्डाैँ र रक्साैल बिच व्यापारिक मार्गकाे महत्वपुर्ण हिस्सानै थियाे । हाल नागढुङ्गामा बन्दै गरेकाे सुरूङमार्गले भने काठमाण्डाैंलाई एशियाली राजमार्ग संग जाेड्ने मात्र नभई नेपाललाइनै अत्याधुनिक सुरूङमार्गकाे युगमा प्रवेश गराएकाे छ ।
२०८०।१।३

नववर्ष २०८१ काे उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना!
13/04/2024

नववर्ष २०८१ काे उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना!

नयाँ वर्ष २०८१ काे उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना!
12/04/2024

नयाँ वर्ष २०८१ काे उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना!

Realized the value of Peace!
08/04/2024

Realized the value of Peace!

Address

Bagdol, Lalitpur
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when TNN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TNN Nepal:

Share