Palika Live

Palika Live The OFFICIAL Page of www.palikalive.com Palika Live, operated by Palika Live Media Pvt. Ltd.

Ltd., is a dynamic online platform dedicated to providing easy access to news and information on diverse happenings, people, and lifestyles from around the world. Our mission is to connect people and communities through relevant, engaging content that highlights the latest trends and developments. Palika Live covers a broad range of topics, including politics, sports, entertainment, social issues, health, education, columns, and national affairs. Our dedicated team is committed to presenting this information in an engaging and informative manner that keeps our audience connected and well-informed. What sets Palika Live apart is our commitment to timely, accurate, and original coverage. We prioritise delivering an exceptional user experience, helping our audience stay informed and engaged with the world around them. As Palika Live continues to grow and evolve, we welcome innovative ideas, creative feedback, and suggestions from our users. We are committed to listening to our audience and encourage active participation to help us further improve our platform. For queries, comments, and suggestions, you may reach us at:

Palika Live Media Pvt. Ajirkot Rural Municipality-3, Gorkha, Nepal
Postal Code: 34008
Contact Number: +977-9851096624

अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने
15/08/2026

अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बीमा कार्यक्रममा नया.....

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिवार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास ब...
15/08/2026

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिवार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको छ।

निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो।

वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू सभापतिमा इच्छुक भए पनि डा. शेखर कोइराला उठेमा सहयोग गर्ने बताएका छन्। काठ...
15/08/2026

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू सभापतिमा इच्छुक भए पनि डा. शेखर कोइराला उठेमा सहयोग गर्ने बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले सभापतिका लागि इच्छुक रहेको बताएका हुन्। उनकै नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको हो।

‘पार्टी सभापतिका लागि पनि इच्छुक त छु, तर मैले इच्छा मात्रै गरेर भएन। पार्टीका साथीको के भनाइ छ, पहिले त्यो सुन्नुपर्‍यो। अनि निर्णय गर्छु,’ उनले भने।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन् ।देउवा...
15/08/2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन् ।

देउवा समूहको जारी राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै पूर्व उपसभापति निधिले देउवाको नेतृत्वमा महाधिवेशन हुने दाबी गरेको हुन ।

उनले भने, ‘पार्टीको १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा सम्पन्न हुनेछ ।’ काठमाडौँमा शुक्रवार देखी सुरु भएको इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिवार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
15/08/2026

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ ।

शुक्रवार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, ...
15/08/2026

शुक्रवार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, समावेशिता र भेदभावरहित सेवा प्रवाहलाई आधार बनाएर नगरपालिकाको काम अघि बढाउने प्रतिबद्धता जनाइन्।

रौतहट- देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दुई कार्यकालमा उपप्रमुखमा निर्वाचित हुँदै ...

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने– आउनुहोस्, ढुक्कसँग लगानी गर्नुहोस्
15/08/2026

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने– आउनुहोस्, ढुक्कसँग लगानी गर्नुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेक...

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई सभापति भन्न मन नलागेको बताएका छन्। शुक्रवार काठमाडौँको सुकेधारास...
14/08/2026

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई सभापति भन्न मन नलागेको बताएका छन्।

शुक्रवार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने बताए। ‘विशेष महाधिवेशनलाई मान्यता दिन सकिँदैन,’ सिटौलाले भने, ‘गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।’

कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गर्दै सरकार, यस्तो छ नयाँ मापदण्ड
14/08/2026

कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गर्दै सरकार, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं- सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको...

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
14/08/2026

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा व....

Address

Kathmandu Metropolitan City/29
Kathmandu
33400

Alerts

Be the first to know and let us send you an email when Palika Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share