NMB News

NMB News The Official page of NMB News owned by Nepal Multiple Broadcasting News (Pvt. Ltd.). NMB New The news is updated 24/7 365 days a year.
(1)

www.nmbnews.com is an online magazine for all types of Nepali national, International, entertainment, business, sports, culture, etc.

‘सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ? अधिवेशन पार्टीले पो बोलाउने हो, मलाई थाहै छैन, यसरी अधिवेशन ...
10/09/2026

‘सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ? अधिवेशन पार्टीले पो बोलाउने हो, मलाई थाहै छैन, यसरी अधिवेशन बोलाउन पाइन्छ ?’
- शेर बहादुर देउवा

"जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक बोक्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो, रास्वपा के हो ! ना...
10/09/2026

"जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक बोक्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो, रास्वपा के हो ! नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन - हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरुको आँसु पुछ्ने फराकिलो छाति नै आजको साँचो राज्यसत्ता हो । अनि उनीहरुको अवस्था र मनोस्थितिलाई सहानुभूतिका साथ महसुस गर्नु हाम्रो दायित्व हो ।"
- रवि लामिछाने, रास्वपा सभापति

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ । विहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भोट...
10/09/2026

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ । विहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भोटेकोशी बाढी प्रभावित रसुवादेखि मुस्ताङसम्म आकस्मिक बाढी आउने पूर्वानुमान महाशाखाले गरेको छ।

जलवायु परिवर्तनका कारण रसुवामा आएको बाढीको क्षतिपूर्तिस्वरूप नेपालले ३ अर्ब रुपैयाँभन्दा बढी (२ करोड अमेरिकी डलर) माग गर...
10/09/2026

जलवायु परिवर्तनका कारण रसुवामा आएको बाढीको क्षतिपूर्तिस्वरूप नेपालले ३ अर्ब रुपैयाँभन्दा बढी (२ करोड अमेरिकी डलर) माग गरेको छ। यसका लागि नेपालले गत हप्ता संयुक्त राष्ट्रसंघीय हानि तथा नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) लाई औपचारिक पत्र पठाएको छ।

मन्त्री यादवको कडा चेतावनी : ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छकृत्रिम अभाव सिर्जना गर्दै सरकार र आयल निगमको...
10/09/2026

मन्त्री यादवको कडा चेतावनी : ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ

कृत्रिम अभाव सिर्जना गर्दै सरकार र आयल निगमको निर्देशन अटेरी गरेको आरोप लगाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने चेतावनी दिएकी छन्। काठमाडौंका लागि पठाइएका ४८ हजार सिलिन्डरमध्ये १९–२० हजार मात्रै बजारमा पुगेको भन्दै उनले ग्यास आपूर्तिमा मनोमानी सह्य नहुने बताइन्। साथै, समस्या समाधानका लागि आयल निगमले आफ्नै ग्यास उद्योग सञ्चालन गर्नुपर्ने धारणा राखेकी छन्।

काठमाडौँ महानगरपालिकाले संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा र...
10/09/2026

काठमाडौँ महानगरपालिकाले संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय गरेको छ ।

भारत सरकारले पठाएको आठौँ खेपको राहत सामग्री सैन्य विमानमार्फत नेपाल आइपुगेको छ। नेपाल सरकारले सामग्री बुझिसकेको भन्दै मन...
10/09/2026

भारत सरकारले पठाएको आठौँ खेपको राहत सामग्री सैन्य विमानमार्फत नेपाल आइपुगेको छ। नेपाल सरकारले सामग्री बुझिसकेको भन्दै मन्त्री महावीर पुनले भारत सरकारलाई धन्यवाद दिएका छन्।

10/09/2026

हृदयविदारक अवस्था : अहिलेसम्म १ हजार ३७४ जनाको शव फेला परेको छ भने ४ हजार ७७७ जना अझै बेपत्ता छन्। 😥💔

10/09/2026

चिलिमेमा आज बिहान करिब ५:३० बजेदेखि नै उद्धार तथा मर्मतको कार्य सुरु भएको छ। सबै पक्षबाट हेर्दा आज राम्रो प्रगति हुनुपर्ने अपेक्षा छ। पुल्चोक क्याम्पसमा २४ घण्टाभित्रै तयार गरिएको लेदो तान्ने मेसिन पनि घटनास्थल नजिक आइपुगेको छ। आज गाडी नै सुरुङको मुख नजिक पुग्नुपर्ने अवस्था छ। सबैको साथ र सहयोग छ, हामी सबै निरन्तर खटिएका छौँ। यो सम्भवतः अन्तिम जीवित उद्धार हुन सक्छ।

– माननीय सागर ढकाल

आज विहिवार। भगवान श्री वुढानिलकण्ठले हामी सबैको कल्याण गरुन। ॐ श्री वुढानिलकण्ठाय नमःॐ गुरुवे नमः❤️🙏
10/09/2026

आज विहिवार। भगवान श्री वुढानिलकण्ठले हामी सबैको कल्याण गरुन।
ॐ श्री वुढानिलकण्ठाय नमः
ॐ गुरुवे नमः❤️🙏

Address

Kalanki
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NMB News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMB News:

Shortcuts

Share