Journalist Abhimanu Patel

Journalist Abhimanu Patel journalist
(2)

31/08/2026

बिच सडकमै पर्याे लफडा मान्छे किन यति छाडा भए भने को तुरुन्तै कारबाही होस गल्ती कसको हो यो

31/08/2026

राष्ट्रिय जनावर गाईसंग रमाउनुहुदै गृहमन्त्री ज्यू....

31/08/2026

यो देवीघाटको दृश्य हो। धेरै नै भयावह रहेछ।😭

31/08/2026

त्रिशूली बजार।।

31/08/2026

ब’लात्कारपछि ह’त्या भएका नेपाली चेलीहरूको सम्झनामा आज माइतीघरमा दीप प्रज्वलन कार्यक्रम !

31/08/2026

बाढीले घर पुरिएका बालुवाहरू यसरी फालिदै नेपाली सेना !

पोखरा ५ निवासी सृष्टि बाँस्तोलासँग रसुवा बाढीको समयबाट परिवारको सम्पर्क हुन सकेको छैन । इन्जिनियर बाँस्तोला ३ दिन अघि मा...
31/08/2026

पोखरा ५ निवासी सृष्टि बाँस्तोलासँग रसुवा बाढीको समयबाट परिवारको सम्पर्क हुन सकेको छैन । इन्जिनियर बाँस्तोला ३ दिन अघि मात्र अपर त्रिशूली–३ बी (३७ मेगावाट) जलविद्युत् आयोजनामा इन्टर्नको लागि साथीहरुसहित पुग्नुभएको थियो । उहाँसँग सम्पर्क स्थापितको लागि सयोग गर्न उहाँका बुवा माधव बास्तोलासहित परिवारजनले अनुरोध गर्नुभएको छ ।

31/08/2026

मानवता भनेको सबै जीवप्रतिको माया र संरक्षण हो।

31/08/2026

सकुशल निकाल्न पाइयोस् ड्रोन मा खाने कुरा लान मिल्छ भने पठाउन प्रयास गर्नुपर्यो।

31/08/2026

हाइड्रो पावरको सुरुङ भित्रका मान्छे रेलिङमा अड्केको संकेत

Address

Kathmandu,
Kathmandu
इस पेज को मैनेज करने वाले लोगों के मुख्य देश/क्षेत्र के नाम: नेपाल(1)

Alerts

Be the first to know and let us send you an email when Journalist Abhimanu Patel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Journalist Abhimanu Patel:

Shortcuts

Share