प्रेस सेन्टर नेपाल

प्रेस सेन्टर नेपाल 🙏🇳🇵💗💓🌹

तल राखिएको नंवर मा Whatsapp Viber गरेर कुनै पनि जान्कारी दिन र लिन सक्नुहुनेछ (धन्यबाद)

16/11/2025
16/11/2025

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वार्ड नं 4 का सान हाम्रो गाउँबासी को नाम उच्च राख्न सफल कुमार रणपहेली ज्यु ले vioce of nepal season 7 को Audition मा 4 वटै कुर्ची घुमाउन सफल हुनु भएकोमा बधाई तथा आगामी दिनमा फाइनल सम्मको जितको लागि सुभकामना
सबैले माया गर्दिनु होला है

15/11/2025
आज मिति २०८२/७/२९ गते धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वडा नं ४ निवासी लक्ष्मण गुरुङ्ग को उपचार को लागी रु ...
15/11/2025

आज मिति २०८२/७/२९ गते
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वडा नं ४ निवासी लक्ष्मण गुरुङ्ग को उपचार को लागी रु ३,७९०| रुपैयाँ सहयोग गर्नु हुने अत्यन्त मन का धनि समाज सेवी चुन बहादुर गुरुङ्ग ज्यु लाई धेरै धेरै धन्यवाद

आज मिति २०८२/७/२९ गते धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वडा नं ४ निवासी लक्ष्मण गुरुङ्ग को उपचार को लागि क्य...
15/11/2025

आज मिति २०८२/७/२९ गते
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका धादिङ वडा नं ४ निवासी लक्ष्मण गुरुङ्ग को उपचार को लागि क्यानडा बाट उठेको सहयोग को पुरा बिवण क्यानडा मा रहेर दिन रात नभनी खटियर खाइ नखाई कमाएको धन
यसरी बिरामी लक्ष्मण गुरुङ्ग लाइ सहयोग गर्नु हुने भगवान रुपि सहयोगि मन सम्पूर्ण ज्यु हरु मा हार्दिक हार्दिक नमन अनि धेरै धेरै धन्यवाद दिन चाहान्छौ

गोबिन्द सुनार $155
दिपक राना $155
बिग्यान गुरुङ्ग $150
क्रिष्ण सुनार $100
दिनेश सर्मा $100
तारा मगर $55
सुन्दरचापागाईं $51
रमेश खड्का $50
राम प्र.बस्याल $50
गणेश बि.क $50
सुब्बासापकोटा $50
सालिकराम लाम्छाने $50
मोहन सुनार $50
क्रिष्ण बि.क $50

जम्मा $ रकम 1,116|
नेपाली रकम रु १०९,९२६ रुपैयाँ
सहयोग गर्नु हुने सम्पूर्ण लाइ धेरै धन्यवाद

Address

Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

9803383659

Alerts

Be the first to know and let us send you an email when प्रेस सेन्टर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रेस सेन्टर नेपाल:

Share