02/03/2026
🌈 होली २०८२ को हार्दिक शुभकामना! 🌸
रङ्गहरूको यस खुसीयाली पर्व होली २०८२ को अवसरमा Hiring Nepal Works परिवारबाट सम्पूर्ण रोजगारदाता, रोजगारीको अवसर खोजिरहनु भएका प्रतिभाशाली व्यक्तिहरू तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना। यो पर्वले सबैको जीवनमा खुशी, सफलता र नयाँ अवसरहरू ल्याओस्।