Street Stories of Nepal

Street Stories of Nepal सडकः यात्रा, आन्दोलन, गन्तव्य, । सडक जी? Road: Travel, Destination, Struggle, Success. Road: Path from birth to death. Journey of series of immense story sagas.

Road: A common metaphor.Road: A timeline for living. Panic, delusion, sorrow, happiness, solitude, opportunity, injustice, depression, emotion, the highest place to speak is the same road. Road is also an ultimate medium to express Poverty, oppression, humiliation, impatience, hatred, guilt, anger, rage, incident, dissatisfaction, salvation, etc. The story of series of roads of Nepal is a common e

ndeavor and platform to bring the question to all common people about the three multi-faceted issues of roads, intersections and alleys. Come and share your thoughts and the story of your life and surroundings in this dialogue. Not only beautiful stories of roads, lets tell and show the plight of the roads that is found everywhere. Let the government and stakeholders be persuaded, corrected and let the road be improved. And hope every road becomes easy. And let every Nepali reach his/her destination without any accident.

सडकः यात्रा, आन्दोलन, गन्तव्य, सफलता । सडक जीवन गुडाउने समय रेखा । जसको सुन्दर कथा र दुर्दशा भन्नेछौ ।

सडकः यात्रा, गन्तव्य, संघर्ष, सफलता । सडकः जन्मदेखि मृत्यु सम्मको गोरेटो । सडकः एक साझा बिम्ब । सडकः जीवन गुडाउने समय–रेखा । अपार कथा गाथाको नियात्रा श्रृखंला । सन्त्रास, विभ्रम, दुःख सुख, ऐकान्तिक, अवसर, अन्याय, अवसाद, भाव संवेग बोल्ने बिसाउने सर्वोच्च थलो उही सडक ।

विपन्नता, गरिबी, अत्याचार, अपमान, अधैर्य, घृणा, दोष, रोष, क्रोध, घटना, असन्तुष्टि, मुक्ति आदि ओकल्ने निर्विकल्प माध्यम पनि यही सडक । बाटो, दोबाटो र गल्ली गल्छेडाका तीनै बहुल विषय, सवाललाई सबै आम मानिसका बिच पुयाउने एउटा साझा सत्प्रयास र प्लेटफर्म हो, नेपालका सडकको कथा श्रृखंला । आउनुहोस् यो विचार र संवादको चौतारीमा तपाईं पनि बिसाउनुहोस् आफ्नो र सेरोफेरोका सडक जीवन कथा ।

सडकका सुन्दर कथा मात्र होइन, सुनाउ र देखाउ सर्वत्र सडकका दुर्दशा । जसले सरकार र सरोकारवालालाई घच्घचाओस्, र सच्चाओस्, सुधारियोस् सडक । र बनोस् हर सडकहरु सहज । अनि पुगुन् हर नेपाली कुनै दुर्घटना बिना आफ्नो गन्तव्यमा ।

अनौठो प्रचलनः निसीमा नदीमा हाम फाल्दै गरिन्छ ‘नांखा पूजा’https://kathalika.com/2025/08/21/4840/
22/08/2025

अनौठो प्रचलनः निसीमा नदीमा हाम फाल्दै गरिन्छ ‘नांखा पूजा’
https://kathalika.com/2025/08/21/4840/

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन र त्यस माथिको बुकी पुग्दा देखिने अनगिन्ती रंगीचंगी फूलहरुले यहाँ पुग्ने जो को...
09/08/2025

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन र त्यस माथिको बुकी पुग्दा देखिने अनगिन्ती रंगीचंगी फूलहरुले यहाँ पुग्ने जो कोहीलाई सिंगो बुकी पाटन एक बगैँचा जस्तो लाग्छ ।

नेपाली शब्दकोष या संसारमा सबै भन्दा प्रियकर शब्द खोज्ने हो भने त्यो शब्द आमा होला । यसपछिको सम्भवतः अर्को प्रियक.....

बुकी पाटनः जहाँ फूलहरु मुस्कुराइरहेछन्
09/08/2025

बुकी पाटनः जहाँ फूलहरु मुस्कुराइरहेछन्

Kathalika Presents:- Untold Stories: Dhorpatan Buki 🎬Concept | Direction | Presenter : 𝐃il Siris🎬 Dron Credit : Tarjan Limbu🎬 Graphics : Uttam Karki (Sum...

जगन्नाथ जति साधारण थिए, उनको कर्म, आदर्श र व्यवहारका हिसाबले उति नै असाधारण । उनी दैनिक भारी बोकेर जीविका चलाउँथे तर, सर...
03/08/2025

जगन्नाथ जति साधारण थिए, उनको कर्म, आदर्श र व्यवहारका हिसाबले उति नै असाधारण । उनी दैनिक भारी बोकेर जीविका चलाउँथे तर, सरकारी सामाजिक भत्ताका लागि अनुरोध गर्दा उनले सरकारी पैसा सित्तैमा नखाने भन्दै सिधै अस्वीकार गरिरहे ।

जगन्नाथ जति साधारण थिए, उनको कर्म, आदर्श र व्यवहारका हिसाबले उति नै असाधारण । उनी दैनिक भारी बोकेर जीविका चलाउँथे .....

https://ranginpana.com/posts/48
22/07/2025

https://ranginpana.com/posts/48

प्रगतिशील तथा जनवादी कलाकार केशरी घर्तीमगरलाई यसवर्षको अरुण स्मृति संगीत पुरस्कार प्रदान गरिएको छ ।

https://kathalika.com/2025/07/21/4796/
21/07/2025

https://kathalika.com/2025/07/21/4796/

बादल भित्रको देशमा: बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित धम्जा ओखले गाउँ । यो गाउँको माथि बागलुङ र म्याग्...

21/07/2025

बादलुको घुम्टो भित्र धम्जा ओखले गाउँः बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित धम्जा ओखले गाउँ । यो गाउँको माथि बागलुङ र म्याग्दी भकिम्लीको सिमानामा २६१८ मिटरको उचाइमा चर्चित प्राकृतिक भ्यू पोइन्ट बेलढुंगा छ । यही बेलढुंगा नामबाट यस गाउँमा घरबास सेवा पनि सञ्चालनमा छ ।
https://kathalika.com/2025/07/21/4796/

देश कि विदेशः संवाद सम्भावनाको पडकास्ट श्रृंखलापुरा कुराकानी यहाँको लिंक र कमेन्ट बक्समा उपलब्ध छ ।https://www.youtube.c...
13/07/2025

देश कि विदेशः संवाद सम्भावनाको पडकास्ट श्रृंखला
पुरा कुराकानी यहाँको लिंक र कमेन्ट बक्समा उपलब्ध छ ।https://www.youtube.com/watch?v=9CJhyZT4LGs&t=1568s

मुम्बईमा सफल नेपाली व्यवसायीः एकैदिन १२ लाख सम्म आम्दानी ! पुरा कुराकानीको युट्युव लिंक कमेन्ट बक्समा छ. ..
11/07/2025

मुम्बईमा सफल नेपाली व्यवसायीः एकैदिन १२ लाख सम्म आम्दानी !

पुरा कुराकानीको युट्युव लिंक कमेन्ट बक्समा छ. ..

Kathalika Presents:- DESH KI BIDESH : SAMBAD SAMBHABANAKO🎬Concept | Presenter : 𝐃il Siris🎬 Guest : Mohan B.K. Owner, Mohan Food Craft,...

विकास पूर्वाधार गाउँ पुग्दै गर्दा मानिसहरु भने रोजगारका लागि परदेश र सुविधाका लागि धमाधम शहर र मुकाम तर्फ लागिरहेका छन् ...
03/06/2025

विकास पूर्वाधार गाउँ पुग्दै गर्दा मानिसहरु भने रोजगारका लागि परदेश र सुविधाका लागि धमाधम शहर र मुकाम तर्फ लागिरहेका छन् । तीन तहको सरकार आफ्नै तन्टामा छ, उनीहरुलाई कसले, कसरी रोक्ने ? प्रश्न अनुत्तरित छ ।

विकास पूर्वाधार गाउँ पुग्दै गर्दा मानिसहरु भने रोजगारका लागि परदेश र सुविधाका लागि धमाधम शहर र मुकाम तर्फ लागिरह...

https://ranginpana.com/posts/27
14/05/2025

https://ranginpana.com/posts/27

लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको नयाँ गीत सार्वजनिक भएको छ ।

चटपटवाली अर्थात् गंगा खाती, जसले चटपट बेचेर लाज पचाएर घर व्यवहार होइन, साना काम र सानो सोचको उपज सिर्जित लाज मेटाएर कर्म...
13/05/2025

चटपटवाली अर्थात् गंगा खाती, जसले चटपट बेचेर लाज पचाएर घर व्यवहार होइन, साना काम र सानो सोचको उपज सिर्जित लाज मेटाएर कर्म प्रतिको लगाव, समर्पण र सम्मानलाई थप उचाइ दिइन् ।

चटपटवाली अर्थात् गंगा खाती, जसले चटपट बेचेर लाज पचाएर घर व्यवहार होइन, साना काम र सानो सोचको उपज सिर्जित लाज मेटाए.....

Address

Kathmandu
Kathmandu
66400

Website

Alerts

Be the first to know and let us send you an email when Street Stories of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Street Stories of Nepal:

Share