Mero Football Nepal

Mero Football Nepal नेपाली खेलकुद सम्बन्धी सम्पूर्ण जानकारीको लागि हाम्रो पेजलाई लाइक तथा फलो गर्नुहोला। 👏

नेपाललाई दोस्रो घर भन्न पाउँदा गर्व लाग्छ, एन्ड्रयू (टक्लुदाई)
15/12/2025

नेपाललाई दोस्रो घर भन्न पाउँदा गर्व लाग्छ, एन्ड्रयू (टक्लुदाई)

काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसमा सोमबार राष्ट्रिय क्रिकेटर सोमपाल कामी राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम...
15/12/2025

काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसमा सोमबार राष्ट्रिय क्रिकेटर सोमपाल कामी राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मानित भएका छन्।

नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । उनी राजशाही वारियर्सबाट बीपीएल ...
14/12/2025

नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । उनी राजशाही वारियर्सबाट बीपीएल खेल्ने भएका हुन् । बधाई छ ।

सुदूरपश्चिम रोयल्सले फाइनल हार्नुका प्रमुख दुई कारण :१) कप्तान दिपेन्द्र ऐरीले टस जितेर ब्याटिङ रोज्नु । २) पहिलो ओभरमा ...
13/12/2025

सुदूरपश्चिम रोयल्सले फाइनल हार्नुका प्रमुख दुई कारण :
१) कप्तान दिपेन्द्र ऐरीले टस जितेर ब्याटिङ रोज्नु ।
२) पहिलो ओभरमा क्याप्टेनले बलिङ गर्नु।
बाकी थप्दै जानुस् ।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लाइन्सले एनपीएल सिजन २ को उपाधि जितेको छ।  बधाई छ । 🎉🏆
13/12/2025

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लाइन्सले एनपीएल सिजन २ को उपाधि जितेको छ। बधाई छ । 🎉🏆

फाइनल खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य, पूरा गर्न सक्ला त ?
13/12/2025

फाइनल खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य, पूरा गर्न सक्ला त ?

फाइनल खेलमा लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम, कति रन बनाउँला त?
13/12/2025

फाइनल खेलमा लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम, कति रन बनाउँला त?

Messi लाई १० मिनेट पनि हेर्न नपाएको भन्दै Stadium मा Messi Fan हरुले तोडफोड गरेका छन् ।😮
13/12/2025

Messi लाई १० मिनेट पनि हेर्न नपाएको भन्दै Stadium मा Messi Fan हरुले तोडफोड गरेका छन् ।😮

One last time in Tu...Who is win the NPL season-2 🏆 Which you support team 😉
13/12/2025

One last time in Tu...

Who is win the NPL season-2 🏆

Which you support team 😉

लुम्बिनी भर्सेस सुदूरपश्चिम : तपाईंको विचारमा उपाधि कसले जित्ला ? 🤔🏆🔥
12/12/2025

लुम्बिनी भर्सेस सुदूरपश्चिम : तपाईंको विचारमा उपाधि कसले जित्ला ? 🤔🏆
🔥

हो, एकदिन यही मोमेन्टको लागि मिहिनेत गर्नुछ । 😍
11/12/2025

हो, एकदिन यही मोमेन्टको लागि मिहिनेत गर्नुछ । 😍

विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपिएल फाइनलमा
11/12/2025

विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपिएल फाइनलमा

Address

Kathmandu
Kathmandu
106492305055169

Website

Alerts

Be the first to know and let us send you an email when Mero Football Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share