I M P R a K a S H

I M P R a K a S H धोका दियो भनेर गुनासो गर्नुभन्दा आफूले
गलत मान्छेलाई विश्वास गरेकोमा पश्चाताप गर्नु राम्रो !✊🥀❣️😢

18/09/2026

सबै तिमीलाई है !

18/09/2026

मलाई तिम्रै यादमा रुन देउ !

17/09/2026

फेरी कसैलाई विश्वास, भरोसा अँह,
अब त्यो गल्ति म बाट हुने छैन्।💔🥹

17/09/2026

हराएका मेरा सपना,
भेटिए तिम्रै आँखामा !

17/09/2026

मैले के पाए के गुमाए मलाई मतलब छैन् ।

16/09/2026

मलाई माया देखाउन आउँदैन यार ! 🥹💔

16/09/2026

प्रेमको प्रमाण छैन् मसँग तर मैले तिमीलाई त्यो सबै ठाउँमा राखेको छु। जहाँ कोही पुग्न सक्दैन । 😊❤️

16/09/2026

आँखा चिम्लेर विश्वास गर्ने मान्छे अन्त्यमा अधिकांश निराश नै हुन्छन् । 🥹🥲

15/09/2026

र, त्यसपछि हामी कहिले भेटिएनौं ! 😥💔

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when I M P R a K a S H posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share