CK Research and Media Pvt. Ltd

CK Research and Media Pvt. Ltd "Forest Restoration for Economic and Ecologic Upliftment"

Field monitoring glims2080-06-22
10/10/2023

Field monitoring glims2080-06-22

आफैं रोज्नु होला ।
05/10/2023

आफैं रोज्नु होला ।

हामीलाई सेवा गर्ने मौका दिनुहोस् ।
26/09/2023

हामीलाई सेवा गर्ने मौका दिनुहोस् ।

लायन्स क्लब अफ काठमाडौं -स्वनिग:ले सि.के रिसर्च एन्ड मिडिया प्रा.लि लाई सम्मान गरेको छ ।
24/09/2023

लायन्स क्लब अफ काठमाडौं -स्वनिग:ले सि.के रिसर्च एन्ड मिडिया प्रा.लि लाई सम्मान गरेको छ ।

Nimchola plantation Area site clearance vibes...2080.06.01 #
19/09/2023

Nimchola plantation Area site clearance vibes...2080.06.01 #

लाइन्स सोनिगा काठमाडौं को आयोजना र ck research and media pvt.ltd को प्राविधिक सहयोगमा फलफुल को बिरुवा रोपण सम्पन्न भयो  ...
09/09/2023

लाइन्स सोनिगा काठमाडौं को आयोजना र ck research and media pvt.ltd को प्राविधिक सहयोगमा फलफुल को बिरुवा रोपण सम्पन्न भयो ।

09/09/2023

आज मिति २०८०साल भदौ २३ गते को दिन कमल कुमार तामाङ र मिना तामाङ को छोरा गौरव तामाङ २२ बर्ष पुरा भै २३ बर्ष मा प्रवेश गरेको अबशरमा ५० वटा एभोकार्डोको बिरुवा रोपनको कार्य भएको छ ।गौरब तामाङ लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं
research and media pvt.ltd

एभोकार्डोको बिरुवा चाहिएमा सम्पर्क गर्नु होला
04/09/2023

एभोकार्डोको बिरुवा चाहिएमा सम्पर्क गर्नु होला

22/08/2023

तपाईंको जन्म दिन,छोराछोरी को जन्म दिन, वा तपाईंको बिबाह उत्सबको अवसरमा सार्वजनिक स्थानमा वा तपाईंको निजि जग्गामा बृक्षरोपण गरि मनाउने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झिनुहोस हामी तपाईं को सेवामा तत्पर छौं ।

21/08/2023

एभोकाडोको बिरुवा सुफत मुल्य मा छ सम्पर्क गर्नु होला । बिरुवा सिमित छ ।

Nimchola plantation project final report handover programme picture. Project owner Mr. lakpa sherpa.
20/08/2023

Nimchola plantation project final report handover programme picture. Project owner Mr. lakpa sherpa.

17/08/2023

यहाहरुलाई लोठ्सल्लाको बिरुवा चाहिएको खण्डमा तुरुन्तै सम्पर्क गर्नुहोस् ।
#सिमित बिरुवा भएकोले #

नोट= आतिआवश्यक र लोठसल्लको बारेमा आधारभुत ज्ञान भएको ले मात्र सम्पर्क गर्नुहोस ।

Address

Gokarneshwor MP-9, Arubari
Kathmandu
44600

Opening Hours

Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779852051990

Alerts

Be the first to know and let us send you an email when CK Research and Media Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CK Research and Media Pvt. Ltd:

Share