Leader Of Nepal

Leader Of Nepal सत्य तथ्य निष्पक्ष र स्वतन्त्रता
न्यायीक समाचार,आजको आवश्यकता
LEADER OF NEPAL

कमेडी च्याम्पियन सिजन २ बाट हास्यव्यङ्ग्य क्षेत्रमा छुट्टै छवि बनाएका कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनाबाट निधन भ...
11/12/2024

कमेडी च्याम्पियन सिजन २ बाट हास्यव्यङ्ग्य क्षेत्रमा छुट्टै छवि बनाएका कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनाबाट निधन भएको छ । मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो।

#भावपूर्ण_श्रद्धाञ्जली

काठमाडौं ४ बाट निर्वाचित प्रतिनिसभा सदस्य नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा कम्प्युटर चलाई महि...
30/11/2024

काठमाडौं ४ बाट निर्वाचित प्रतिनिसभा सदस्य नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा कम्प्युटर चलाई महिनाको ३, ४ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ भनेको भाषण भाइरल भइरहेको छ ।

थापाले भनेका छन्, यहीँ बसेका केटाकेटीलाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ । सूचना प्रविधिको अवसरलाई हामीले सदूपयोग गर्नसक्नुपर्छ ।’

यो भाषण प्रति व्यङ्ग, असहमत र सहमति जनाउँदै सामाजिक सञ्जाल अहिले तातिरहेको छ ।

नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । यसअघि भाइबर, वि टक दर्ता भएर सञ्चालन छन्।
07/11/2024

नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । यसअघि भाइबर, वि टक दर्ता भएर सञ्चालन छन्।

30/10/2024

Bad luck for Nepal 😪😪

30/10/2024

नेपाली टिमले साफ च्याम्पियनसिप २०२४ हार्नुको कारण के हुन सक्छ ?

30/10/2024

साफ महिला च्याम्पियन सिप २०२४ फुटबल खेलको फाइनलमा आज ६:३० बजे,
उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

30/10/2024

दाजुभाइ र दिदी बहिनीहरूको भेटघाट र खुसी साटासाट को चाड तिहार, नेपाल संवत् ११४५, छठको अवसरमा समस्त नेपाली दाजुभाइ एवं दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछौँ 🙏🇳🇵

इजरायलद्वारा इरानमाथि आक्रमण, तेहरान नजिकै विस्फोटको आवाज सुनियो।
26/10/2024

इजरायलद्वारा इरानमाथि आक्रमण, तेहरान नजिकै विस्फोटको आवाज सुनियो।

समाजिक काममा रमाउदै पनौतीका सफल युवा व्यवसायी जंग  बहादुर जंगम ।    पनौती नगरपालिका वडा नं ७ निवासि बुवा रण बहादुर जंगम ...
23/10/2024

समाजिक काममा रमाउदै पनौतीका सफल युवा व्यवसायी जंग बहादुर जंगम ।
पनौती नगरपालिका वडा नं ७ निवासि बुवा रण बहादुर जंगम र आमा मच्छे माया जंगमको कान्छो सन्तानको रुप जन्मिएका जंग बहादुर जंगम एक सफल युवा व्यवसायी हुन्। जंगम एक सफल युवा व्यवसायीमात्र नभएर सबै पनौती नगरबासीको मनमुटु बस्न सफल एक परिचित्त समाजसेवी पनि हुन्।जंगम व्यवसायी भन्दा पनि आजभोली समाजसेवी भनेर चिनिने गरेका छन्।जंगम कहिले गरिब जनताको २८ दिन सम्म हस्पितलमा रहेको लासलाई द्हास्सकार गर्न मद्हत गर्न पुग्छन्। कहिले गरिब जनताको घरमा नुन तेल, चामलको बोरा लिएर पुग्छन्। कहिले विरामीको घरमा औषधी लिएर पुग्छन्।कहिले जेहेन्दार विध्यार्थीलाई आफ्नो निजि खर्चमा स्कुल कलेज पढाउन पुग्छन्।कहिले जेष्ठ नागरिकलाई सेवा गर्न पुग्छन्।कहिले टुहुरा बालबालिकालाई सहयोग गर्न पुग्छन्।आजभोली जंगम निजि खर्चमा सार्वजानिक ठाउँमा खानेपानीको धारा राख्ने । गमलामा फुल रोप्ने , विभिन्न ठाउँमा गमला राख्ने काममा लागिपरेका छन्।जंगमले गरेको सबै काम उन्को निजि खर्चमा गर्ने गरेका छन्।जंगम परिवारमा उनिमात्र नभई उन्को आमा पनि समाजको लागि एक उदाहरणीय समाजसेवी हुन्। जंग बहादुर जंगमले ११ र १२ गतेको अबिरल बर्षाको कारण गएको बाढि र पहिरोमा परेका पिडितलाई खानेकुरा , पानी , लुगा वितरण र पहिरो हटाउन निजि खर्चमा JCB समेत लगाउने गरेका छन् ।अहिले पिडितले स्थानिय सरकारलाई भन्दा उन्लाई बढि गुनासो गर्ने गरेको पाईन्छ। जंग बहादुर जंगमले गरेको यो सेवालाई मुरि मुरि धन्यवाद ।

मलाई मारेनन् भने यही हातले भ्रष्टाचारीलाई जेल हाल्छुफाइलमा साइन गर्छु -रवि लामिछाने
22/10/2024

मलाई मारेनन् भने यही हातले भ्रष्टाचारीलाई जेल हाल्छु
फाइलमा साइन गर्छु -रवि लामिछाने

22/10/2024

पोखरामा रास्वपा संसद् सोविता गौतमको गर्जन ।

02/10/2024

बाढि र पहिरोबाट प्रभावित काभ्रेपलाञ्चोक जिल्ला अवलोकन गर्न पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घुलिखेल आउनु भएको छ ।उहाँले बुधवार काभ्रेमा सम्पूर्ण राज्यका निकायहरु संग घटनाको जानकारी लिएर स्थलगत निरक्षणमा जाानुभएको छ।

Address

Newroad
Kathmandu
44600

Telephone

+9779813987058

Website

Alerts

Be the first to know and let us send you an email when Leader Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Leader Of Nepal:

Share