Welcome Nepal

Welcome Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Welcome Nepal, TV Network, Kathmandu.

like ko liky x ni hai sathiho
30/05/2016

like ko liky x ni hai sathiho

her mero sexy bddy.vn x yo sexy girls le sachinai sexy x t Yes ya No
05/05/2016

her mero sexy bddy.vn x yo sexy girls le sachinai sexy x t Yes ya No

ratopati.com - दिल्लीले आकस्मिकरुपमा किन डाक्यो महन्थलाई ? - काठमाडौं – तराई मधेश लोकतान्त्रिक पार्ट... http://www.ratop...
05/05/2016

ratopati.com - दिल्लीले आकस्मिकरुपमा किन डाक्यो महन्थलाई ? - काठमाडौं – तराई मधेश लोकतान्त्रिक पार्ट... http://www.ratopati.com/news/47994/

Ratopati is best nepali news portal for latest nepali news in politics, national, international, entertainment, business, sports and other news from nepal.

yo nsa x kti hru ko aafno dekhau ne
27/04/2016

yo nsa x kti hru ko aafno dekhau ne

26/04/2016

annapurnapost.com - कालीगण्डकी करिडोरको सवस्टेसनका जग्गाधनीलाई मुआब्जा - पर्वत: नेपाल विद्युत् प्राध... http://www.annapurnapost.com/News.aspx/story/48022

18/04/2016

368
शेयर
Inning Summary_Nepal Vs namibia

६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।
नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ ।

उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल बन्न सकेन । सुरुवाती बीस ओभरमा बिनाक्षति ९५ रन प्रहार गरेको नामिबिया २१औं ओभरमा कप्तान बार्ड आउट भएसँगै विकेट पतनको क्रममा पुग्यो ।

त्यसयता नामिबियाका पाँच ब्याट्सम्यान छिट्टै पेविलियन फर्किए । ओपनरहरु वार्डले ५१ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर जेन गि्रनले ४७ रन बनाए ।Shakti

मध्यक्रममा सुस्त गतिमा रन बनेपछि अन्तिम ओभरमा नामिबियाका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले नेपाली बलरलाई दवावमा राखेका थिए । ४६औं ओभरमा नेपाली फाष्ट बलर सोमपाल कामीले २० रन दिएका थिए ।

पछिल्ला क्रममा ब्याट्सम्यानहरु जेपी कोट्जेले ३२ र निकोलास स्कोल्सले २२ रनको विष्फोटक पारी खेलेका थिए । त्यस्तै सरेल वर्गरले अविजित ४३ रन बनाए ।

बलिङतर्फ नेपाली स्पिनरहरु बसन्त, शक्ति र सन्दीपले २/२ विकेट लिए । नामिबियाले दुई विकेट रनआउटमार्फत गुमाएको थियो ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो ।

pahilopost.com - काँग्रेसले अस्थिरताको राजनीति गर्दैन : महामन्त्री कोइराला - चितवन : नेपाली काँग्रेस... http://www.pahil...
16/04/2016

pahilopost.com - काँग्रेसले अस्थिरताको राजनीति गर्दैन : महामन्त्री कोइराला - चितवन : नेपाली काँग्रेस... http://www.pahilopost.com/content/-15328.html

Online News Site - Nepal - International

Ujyaaloonline.com - जापानमा ७.३ रेक्टर स्केलको भूकम्प : ३ जनाको मृत्यु, सुनामीको चेतावनी फिर्ता - वै... http://ujyaaloon...
16/04/2016

Ujyaaloonline.com - जापानमा ७.३ रेक्टर स्केलको भूकम्प : ३ जनाको मृत्यु, सुनामीको चेतावनी फिर्ता - वै... http://ujyaaloonline.com/news/56116/?view=fullsite

Catch all the latest News from Nepal on Ujyaalo 90 Network, Nepal's largest, independent radio network for Nepali News covering politics, business and economics, society, sports, entertainment, science and technology, health, environment and agriculture through news and talk shows online and on fm r…

himalkhabar.com - नेपाल बनाउने मधेश - नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक व्यवस्थापनसम्मको जग निर्... http://www.himal...
14/04/2016

himalkhabar.com - नेपाल बनाउने मधेश - नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक व्यवस्थापनसम्मको जग निर्... http://www.himalkhabar.com/125907

A Complete Nepali Political News Portal

13/04/2016

म इस्लाम धर्मावलम्बी हुँ, उनी हिन्दु हुन्।
विश्वका कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसाबारे समाचार लेख्नु र पढ्नु मेरो दैनिकी हो।
तर आजभन्दा धेरै कम शिक्षित र रुढिवादी समाज हुँदा झण्डै २४ वर्षअघि म गनी अन्सारी र रामनारायण गुप्ताबीच हाम्री हजुरआमाहरुले मीत लगाइदिएका थिए।
त्यतिबेला हाम्रा धार्मिक मान्यताबीचको अन्तर न रामनारायणलाई थाहा थियो न मलाई नै।
फरक अनुभूति
कुन देश र कुन धर्मको दायराभित्र जन्मिने भन्ने हाम्रो चाहनाभन्दा बाहिरको विषय हो।
जन्मिंदा हामी सबै मान्छे भएर नै जन्मिए पनि समयले हामीबीच रेखाहरु कोर्दै जाँदोरहेछ।
मैले यहाँ यति भूमिका बाँध्नुको कारण के हो भने आज म संसारमा फरक आस्था राख्नेहरुबारे जे पढ्छु र जे सुन्छु त्यो मैले र रामनारायणले अनुभूत गर्दै आएको सम्बन्धभन्दा नितान्त फरक छ।
हामी बेलाबेलामा मन्थन गर्छौँ, संसारभरि फरक धार्मिक आस्था राख्नेहरुको सम्बन्ध हाम्रो जस्तो किन हुन नसकेको होला?
सहिष्णुताको साइनो
मीत हजुरआमा भन्थिन्, सानो छँदा म र मेरा मीत उस्तै देखिन्थ्यौँ।
हामीलाई मितेरी साइनोमा गाँसिदिनुको कारण सायद त्यही थियो।
जातपात र धर्म केही नभन्ने यो साइनोको विशिष्टता नै त्यही लाग्छ।
त्यसैले त एकजना ३३ कोटी देवी देउतालाई मान्ने र अर्को अल्लाह एकमात्र ईश्वर भएको विश्वास गर्नेबीच यस्तो फरक खालको आत्मीय सम्बन्ध गाँसिएको छ।
अचम्म लाग्छ, गाउँका कतिपयलाई मुसलमानले छोएको पानी नचल्ने बेला पढ्दै नपढेका हाम्री हजुरआमाहरुको सोच त्यति फराकिलो कसरी भयो होला? सम्झिंदा पनि मन श्रद्धाले भरिपूर्ण हुन्छ।
हाम्री हजुरआमाहरु पक्कै पनि धार्मिक सहिष्णुता र सहअस्तित्वमा विश्वास गर्दथे।
ईद र होली
क्याम्पस पढ्नका लागि राजधानी छिरे पनि वर्षमा कम्तीमा छठ र होली पर्वमा म मीतघर जान्छु।
अनि ईद-उल-फित्र र ईद-उल-अज्हामा मेरा मीत मेरो घर आउने गर्छन्।
फरक धार्मिक आस्था छँदै छ, झन् कतिपयका बीच पानी नै नचल्दा पनि हामी भने सँगै बसेर बाँडीचुँडी खाना खान्छौँ।
मीत बिना मेरो ईद रौनकविहीन र म बिना मीतको होली फिक्का नहोस् भनेर हामी सकेसम्म यी चाडमा भेट्ने गर्छौं।
मेरो आस्था बुझेरै मीतको घरमा होलीमा हलाल मासु मात्र ल्याइन्छ।

करिब दुई दशक लामो हाम्रो सम्बन्धलाई अझै नजिक ल्यायो मीतको बिहेले।
केही समयअघि आफ्नो व्यस्त दैनिकीबाट थोरै समय निकालेर म पर्साको विश्रामपुर पुगेँ, मीतको बिहेमा सहभागी हुन।
मेहन्दी र साली
म घर पुगेको थाहा पाउने बितिक्कै मेरा मीत मलाई लिन आइपुगेका थिए।
५ मिनेटको पैदल दूरीमा रहेको उनको घर म पनि झोला बिसाएर पुगिहालेँ।
मीतले मेरो लागि शेरवानी किनिदिएका रहेछन्।
त्यही लगाएर भोलिपल्ट जन्ती जानुपर्ने भएपछि मैले नाप जाँचे।
त्यही दिन मीत दाइकी जेठानीले मेहन्दी लगाइदिने सुर कसिन्।
“बिहे मेरो हो र?” भन्दै म लजाएँ।
तर उनले दुलहा मात्रै होइन मीत पनि सजिनुपर्छ भनिन्।
अनि म जीवनमा पहिलोपटक पूरै हात रंगिने गरी मेहन्दी लगाउन तयार भएँ।
सम्बन्धले जुराएका कतिपय विषयलाई टार्न सकिन्न।
मेहन्दी लागिरहँदा ख्याल ठट्टा पनि भयो।
मीतले जिस्काउँदै भने, “मीतज्यू! मेरी साली छन् मन परे भन्नुहोला है, एउटै जग्गेबाट दुवैजनाको काम सकूँला!”
कुनैबेला रामनारायणभन्दा लज्जानारायण बढी रहेका मेरा मीतको कुरा सुनेर म अचम्ममा परेँ।
भोलिपल्ट मीतले किनिदिएको शेरवानीमा सजिएर हामी दुलही लिन विश्रामपुरबाट जीतपुर पुग्यौं।
प्रायः सबै वैवाहिक विधिमा म मीतसँगै बसेँ।
स्वयंवरदेखि जग्गेसम्मै म मीतको नजिक थिएँ।
यतिसम्मकी मध्यरातमा भएको कन्यादानको साक्षी समेत म भएँ।
संस्कार र चालचलन
तर मितिनी मेरो सामुन्ने देखिन नहुने परम्पराले अब पहिलाजस्तो निर्वाधरुपमा म मीतको घरमा ओहोरदोहोर गरिरहन सक्दिनँ।
मान्छे मर्दा मेरा मीततर्फ लाश पोल्ने र मेरोमा गाड्ने परम्परा छ।
मेरोमा नुहाएर चोखो भएर मात्रै अन्त्येष्टिमा सहभागी हुनुपर्छ भने उता दाहसंस्कारपछि चोखो भइन्छ।
मीतकोतर्फ घण्टौं मन्त्रोच्चारणपछि विवाह सम्पन्न हुन्छ।
मेरोमा मौलानाले निकाह कबुल गराई केही मिनेटमै बिहे हुन्छ।

यी र यस्ता अनेकौँ फरक चालचलनबीच पनि हामीबीचको सम्बन्ध वर्षौंदेखि समान हुँदै आएको छ।
सायद अझै गाढा।
इस्लामिक प्रार्थनाअघि बज्ने अजानको स्वर न मेरा मीतलाई कहिल्यै कर्कश लाग्यो न हाम्रो गाउँमा राम मन्दिरको घण्टको आवाजले मलाई कहिल्यै दिक्क बनायो।
यसमा हाम्री हजुरआमाहरुको ठूलो योगदान छ।
अहिले पनि गाँउमा हिन्दुहरुको महायज्ञमा मुसलमानहरुले श्रमदान गर्छन अनि मुसलमानले मस्जिद बनाउँदा हिन्दुहरु सहयोग गर्छन्।
हराउँदो संस्कार
मीतको बिहेमा हाम्रो सम्बन्ध अझै आत्मीय बन्यो।
समयको परिवर्तनसँगै मीत संस्कार पनि बिस्तारै हराउँदै जान थालेको छ।
त्यसमाथि अन्तरधार्मिक मीत साइनो झन् दुर्लभ नै हुने भयो।
तर मेरो मितेरी साइनोको अव्यक्त प्रभाव पनि हुनसक्छ, कक्षा ३ मा अध्ययनरत मेरी भतिजीकी मितिनी ब्राह्मण हुन्।
अन्तरधार्मिक मीत संस्कारलाई मेरी भतिजीले दिएको निरन्तरमा म मेरो र रामनारायणको मितेरीको झझल्को पाउँछु।
नेपाली समाज बढ्दोरुपमा आत्मकेन्द्रित, धर्म केन्द्रित, जात केन्द्रित हुँदैजाँदा धार्मिक सहिष्णुता र सहअस्तित्वको भावना निस्सासिंदै गएको आभास हुन्छ।
त्यसलाई बदल्ने उपायहरु खोज्न सकिएन भने बहुधार्मिक, बहुसांस्कृतिक एवम् बहुभाषिक हाम्रो समाजमा हामीले कुनैबेला यतिमात्र भन्न बाँकी रहला- कहाँ गए ती दिनहरु?

annapurnapost.com - खोटाङमा भएको बस दुर्घटनामा २४ को मृत्यु - दिक्तेल: खोटाङमा यात्रुवाहक बस दुर्घटन... http://www.annap...
13/04/2016

annapurnapost.com - खोटाङमा भएको बस दुर्घटनामा २४ को मृत्यु - दिक्तेल: खोटाङमा यात्रुवाहक बस दुर्घटन... http://www.annapurnapost.com/News.aspx/story/47224

annapurnapost.com is a Nepal's leading news website with a variety of features. It provides breaking stories and updates on current issues and events.

onlinekhabar.com - २०७२ मा मारिएका पशुपंक्षीलाई दिइयो श्रद्धाञ्जली -  १ वैशाख, काठमाडों ।   २०७२ साल... http://www.onlin...
13/04/2016

onlinekhabar.com - २०७२ मा मारिएका पशुपंक्षीलाई दिइयो श्रद्धाञ्जली - १ वैशाख, काठमाडों । २०७२ साल... http://www.onlinekhabar.com/2016/04/414009/

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Welcome Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category