Npl world news

Npl world news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Npl world news, Media/News Company, Kathmandu.
(4)

NPL World News – नेपाल र विश्वभरका ताजा र भरपर्दा समाचार।
✅ राष्ट्रिय र अन्तर्राष्ट्रिय खबर
✅ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद
✅ ब्रेकिङ अपडेट र लाइभ कवरेज

“सत्य हाम्रो प्राथमिकता” – NPL World News

विविधतामा एकता, हाम्रो नेपालको विशेषता।गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना। 🇳🇵 #गणतन्त्रदिवस२०८३                     ...
29/05/2026

विविधतामा एकता, हाम्रो नेपालको विशेषता।
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना। 🇳🇵
#गणतन्त्रदिवस२०८३

ईद-उल-अजहा मुबारक NPL WORLD NEWSको तर्फबाटदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना...
27/05/2026

ईद-उल-अजहा मुबारक
NPL WORLD NEWS
को तर्फबाट
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
अल्लाह तआलोले हाम्रो कुर्बानी स्वीकार गरून्,
र सबैको जीवनमा
माया
शान्ति
बरकत
भाईचारा
भरिदिऊन् ।
यस पवित्र ईदले हरेक घरमा सुख, शान्ति र खुशियाली ल्याओस्।
EID MUBARAK



















Ncell नेटवर्क अवरुद्ध भएको सम्बन्धमा सूचना
24/05/2026

Ncell नेटवर्क अवरुद्ध भएको सम्बन्धमा सूचना

23/05/2026

पार्टी बैठकमै रास्वपा सांसदमाथि दुर्व्यवहार, कार्यकर्ताबीच तनाव

मुस्लिम सशक्तिकरण कार्यक्रममा उच्चस्तरीय भेटघाटशुक्रबार मुस्लिम आयोगद्वारा झापा जिल्लाको बिर्तामोड नगरपालिकाको सभाहलमा आ...
23/05/2026

मुस्लिम सशक्तिकरण कार्यक्रममा उच्चस्तरीय भेटघाट
शुक्रबार मुस्लिम आयोगद्वारा झापा जिल्लाको बिर्तामोड नगरपालिकाको सभाहलमा आयोजित “मुस्लिम समुदायको सशक्तिकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम” मा सहभागी हुन जाने क्रममा कोशी प्रदेशका माननीय प्रदेश प्रमुख Parshuram Khapung र ग्रान्ड मुफ्ती नेपालबीच सौहार्दपूर्ण भेटघाट भएको छ।
भेटका क्रममा मुस्लिम समुदायको सशक्तिकरण, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा समुदायको विकासका विविध विषयमा सकारात्मक छलफल भएको बताइएको छ। कार्यक्रममा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, धार्मिक व्यक्तित्व तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।
ग्रान्ड मुफ्ती नेपालले सबै समुदायबीच आपसी एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो भने प्रदेश प्रमुख खापुङले समावेशी विकास र सामाजिक सद्भावलाई राज्यको प्राथमिकतामा राखिएको उल्लेख गर्नुभएको बताइएको छ।
यस भेटलाई सामाजिक एकता र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

मान्छे हराएको सूचना सिराहा जिल्लाबाट सुनसरीको इनरुवा आउने क्रममा सिराहा नगरपालिका–१२, जहदी गमहरीया गाउँ बस्ने राजदेब चौध...
23/05/2026

मान्छे हराएको सूचना

सिराहा जिल्लाबाट सुनसरीको इनरुवा आउने क्रममा सिराहा नगरपालिका–१२, जहदी गमहरीया गाउँ बस्ने राजदेब चौधरी शुक्रबार बिहान ११ बजेबाट हराइरहनुभएको छ ।

घरमा सामान्य विवाद भएको कारण घरबाट निस्किएको जानकारी प्राप्त भएको छ । उहाँ बिरामी समेत रहनुभएकोले परिवार अत्यन्त चिन्तित रहेको छ ।

कसैले भेट्टाउनु भएमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय अथवा तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

📞 सम्पर्क नम्बर:
9706146024
9827384722

कृपया यो पोस्ट धेरैभन्दा धेरै SHARE गरिदिनुहोस् ।

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा घोषणा
22/05/2026

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा घोषणा

22/05/2026

“BJP भन्दा दोब्बर Followers! भारतमा Cockroach Janta Party को तहल्का!”
“भारतको सबैभन्दा ठूलो राजनीतिक पार्टी BJP को Instagram मा 8.9 million followers छन्…
तर social media मा अहिले एउटा यस्तो पार्टी भाइरल भइरहेको छ…
जसको followers पुगेको छ 17.9 MILLION!
नाम हो — Cockroach Janta Party!”

भारतमा अहिले “Cockroach Janta Party” अर्थात् CJP social media को सबैभन्दा ठूलो viral sensation बनेको छ।

21/05/2026

ब्रेकिङ : “भारतलाई हराएर काभा जित्छौं” — फाइनलअघि निरुताको आत्मविश्वास

21/05/2026

राष्ट्रिय सभामा मौलाना खाली सिद्दिकीले उठाए मदरसाको समावेशिताको मुद्दा

Address

Kathmandu
000000

Alerts

Be the first to know and let us send you an email when Npl world news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Npl world news:

Share