माया नेपाल

माया नेपाल ❤️

13/09/2025

hahahaaha janata le sath diyo ye ababababaa 🤣😂

09/09/2025

अर्थ मन्त्री विष्णु पौडेल भाग्ने प्रयास गर्दै l muskil le vagna safal vayako xan

09/09/2025
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ।मन्त्रा...
04/09/2025

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ।
मन्त्रालयका अधिकारीहरूको बिहीवार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बीबीसीलाई बताए।
यसअघि गत साता मन्त्रालयले सामाजिक सञ्जालहरूलाई 'अन्तिम पटकका लागि' भन्दै सूचीकरणका लागि एक साताको समयसीमा दिएको थियो।
उक्त समयसीमा बुधवार राति पूरा भएको छ।
Nepali

YouTube, ChatGpt बन्द भए Exam मा Preparation गर्ने नसकिने भन्दै विद्यार्थीहरुले  गुनासो गर्न थालेका छन् । 😑
04/09/2025

YouTube, ChatGpt बन्द भए Exam मा Preparation गर्ने नसकिने भन्दै विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् । 😑

Honesty: जनकपुरको सडकमा सानो पसल थापेर पढ्दै गरेका एकजना बालकलाई देखेपछि आशिका तामाङले सामान किनेर अलि बढी पैसा सहयोग गर...
04/09/2025

Honesty: जनकपुरको सडकमा सानो पसल थापेर पढ्दै गरेका एकजना बालकलाई देखेपछि आशिका तामाङले सामान किनेर अलि बढी पैसा सहयोग गर्न खोज्दा ती बालकले सामानको पैसा २० रुपैयाँ मात्र दिनुस् भनेर जिद्दी गर्छन् र आशिकाले उनलाई २० रुपैयाँ मात्र दिएर जान्छिन् जसको कारण बालकको इमानदारीता देखेर खुसी भएर उनको घर खोज्दै आशिकाले घरमै पुगेर उनलाई शैक्षिक तथा खेलकुद सामग्री दिनुभएको छ भने घर पुगेर उनकी आमालाई पैसा दिन खोज्दा उनले फेरि पनि पैसा लिन अस्वीकार गरेको भिडियोले धेरैको मन जितिरहेको छ । ❤️

03/09/2025

जस्ले जे सुकै भनोस् अहिले सम्म यत्ति को हिम्मतलो आँट भएको नेता यो देशले प्रधानमन्त्री को रुपमा पाएको थिएन।

बिश्वकै शक्तिशाली नेता बने प्रधानमन्त्री ओलि😳 दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८० औं वार्षिकोत्सवको अवसरमा बुधबार चीन...
03/09/2025

बिश्वकै शक्तिशाली नेता बने प्रधानमन्त्री ओलि😳 दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८० औं वार्षिकोत्सवको अवसरमा बुधबार चीनको राजधानी बेइजिङमा विजय दिवस परेडमा विश्वका नेताहरूसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। यस अगाडि रसियाका राष्ट्रपति र चनियाँ राष्ट्रपतिले ओलिसँग सिङ्गल सिङ्गल भेटेका थिए । 😍

स्रोत : एपी

डा. लेखजंग थापा सम्बन्धी डिभोर्स विवादमा विभिन्न विवरण सार्वजनिक भएका छन्।दोस्रो पत्नी नुमा शर्मासँग डिभोर्सनुमा शर्माले...
03/09/2025

डा. लेखजंग थापा सम्बन्धी डिभोर्स विवादमा विभिन्न विवरण सार्वजनिक भएका छन्।

दोस्रो पत्नी नुमा शर्मासँग डिभोर्स
नुमा शर्माले २०२३ जनवरी ४ मा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनले थापामाथि “खाद्य, लुगा नदिने, मानसिक र शारीरिक यातना दिने र घरबाट निकाल्ने” आरोप लगाएकी थिइन्। पछि, २०२३ जनवरी २९ मा दुवै पक्षबीच अदालतमा मिलापत्र (settlement) गरी डिभोर्स भएको पुष्टि भएको छ (Setopati, 2025
)।

पहिलो पत्नी सुलोचना घिमिरेसँगको सम्बन्ध
पहिलो विवाहबाट छुट्टिएको वा डिभोर्स भएको भन्ने विषयमा स्पष्ट प्रमाण सार्वजनिक भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव काबिन्द्र बुर्लाकोटीका अनुसार, थापाले पहिलो विवाहपछि मात्र दोस्रो विवाह गरेका हुन्, र पार्टीले यसलाई कानुनी प्रक्रिया अनुसार भएको भन्दै बचाव गरेको छ (Setopati, 2025
)।

थापाको आफ्नै भनाइ
थापाले कानुनी रूपमा आफूले विवाह सम्बन्धी विवाद सुल्झाएको र “आवश्यक परे सबै प्रमाण सार्वजनिक गर्न तयार रहेको” बताएका छन् (Khabarhub, 2025
)।


Party ??????????

मेयर हर्क साम्पाङले पनि नयाँ पार्टी खोल्ने भएका छन् ।
02/09/2025

मेयर हर्क साम्पाङले पनि नयाँ पार्टी खोल्ने भएका छन् ।

अब फेरी इन्डिया जाँदैछु , अब चाहिँ लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएर आउँने छु !!
01/09/2025

अब फेरी इन्डिया जाँदैछु , अब चाहिँ लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएर आउँने छु !!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when माया नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share