Maryada News

Maryada News We are committed to the practice of dignified journalism.

We will make every effort to promote democracy, social justice, human dignity, good governance and equality with the country's prosperity, freedom and self-respect at the forefront.

सतर्कता,समन्वय र स्वयंसेवाका लागि जनहितमा जारी:बाढी, पहिरो र डुबानबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदाय, विपद...
17/07/2025

सतर्कता,समन्वय र स्वयंसेवाका लागि जनहितमा जारी:
बाढी, पहिरो र डुबानबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदाय, विपद् स्वयंसेवक र विपद् सुचकहरुसँग समन्वयमा रहौं।
विपद् उद्धारका लागि तल उपलब्ध पैसा नलाग्ने (टोल फ्रि) नम्बरहरुमा सम्पर्क गरौं।

अत्यावश्यक नंबरहरु:
20/06/2025

अत्यावश्यक नंबरहरु:

उहिलेको नेपाल:दोलालघाटमा मल खेप्नेको भीड ।वि.सं. २०३० साल ताका दोलालघाटमा रसायनिक मल बोक्न भेला भएका सिन्धुपाल्चोकका किस...
19/06/2025

उहिलेको नेपाल:
दोलालघाटमा मल खेप्नेको भीड ।
वि.सं. २०३० साल ताका दोलालघाटमा रसायनिक मल बोक्न भेला भएका सिन्धुपाल्चोकका किसानहरूको हुल ।

सदरमुकाम चाैतारा जोड्ने सडक निर्माण सम्पन्न नहुन्जेल जिल्लाका मध्य क्षेत्रका अधिकाशं नागरिकहरू दोलालघाटबाट रसायनिक मल खेप्न पुग्थे ।

Photo Credit: Photo Museum Nepal

10/06/2025

सतर्क बनोैँ:

गुफामा पर्यटकको चाप ...पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा सोमबार आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो...
10/06/2025

गुफामा पर्यटकको चाप ...
पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा सोमबार आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । पोखरामा आयोजित गण्डकी शत कुण्डीय कोटिहोमको कारण यस क्षेत्रमा आन्त्रिक पर्यटकको संख्यामा वृद्धि भएको हो । तस्वीर : हरिप्रसाद बास्तोला / रासस

भोजपुरको सिक्रेटार ...भोजपुरको अरुण गाउँपालिका–७ स्थित रमणीयस्थल सिक्रेटार । यो क्षेत्रमा बदाम, आँप, लिचीलगायतको राम्रो ...
20/05/2025

भोजपुरको सिक्रेटार ...
भोजपुरको अरुण गाउँपालिका–७ स्थित रमणीयस्थल सिक्रेटार । यो क्षेत्रमा बदाम, आँप, लिचीलगायतको राम्रो उत्पादन हुने गर्दछ । तस्वीर : युवराज विष्ट / रासस

ढकमक्क फुलेको गुलमोहर:सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेक...
11/05/2025

ढकमक्क फुलेको गुलमोहर:

सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर ।

तस्वीर : सुरेश आचार्य/रासस

एक लाख ७० हजार पुरस्कार राशीसहित तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै , तयारी अन्तिम चरणमा
06/04/2025

एक लाख ७० हजार पुरस्कार राशीसहित तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै , तयारी अन्तिम चरणमा

Tarahara

रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरूले उठाए आवाज
07/02/2025

रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरूले उठाए आवाज

Lamichhanesahakari

मादक पदार्थ सेवन गरेका अनेरास्ववियुका नेतालाई सम्झाउँदा उल्टै प्रहरीमाथि हातपातhttps://maryadanews.com/news/4673 #
07/02/2025

मादक पदार्थ सेवन गरेका अनेरास्ववियुका नेतालाई सम्झाउँदा उल्टै प्रहरीमाथि हातपात
https://maryadanews.com/news/4673 #

police attack

वजनदार शब्द, मेलोडियस कम्पोज र सुमधुर स्वरको संगम बन्यो शिव परियारको ‘चुपचाप’: अब्बलता अभ्यास गदै शिव-सन्जिब सहकार्य
04/02/2025

वजनदार शब्द, मेलोडियस कम्पोज र सुमधुर स्वरको संगम बन्यो शिव परियारको ‘चुपचाप’: अब्बलता अभ्यास गदै शिव-सन्जिब सहकार्य

Chupchap

पाठेघरको मुखको क्यान्सर विरूद्ध निशुल्क खोप शुरु:फागुन ६ गते सम्म सन्चालन हुने
04/02/2025

पाठेघरको मुखको क्यान्सर विरूद्ध निशुल्क खोप शुरु:
फागुन ६ गते सम्म सन्चालन हुने

HPV-VACCINE

Address

Kathmandu

Telephone

+97715900221

Website

Alerts

Be the first to know and let us send you an email when Maryada News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share