Rupa adhikari khatiwada

Rupa adhikari khatiwada I LOVE NEPAL

31/08/2026

त्यो नदि मा आएको बाढी जस्तै त्याे मन भित्र पीडा होला आफ्ना परिवार छाेरा छोरी कहाँ होलान कस्तो निराश अनुहार बिचरा बैनी ❤️😭 adhikari khatiwada

15/08/2026

FACE OF TEEJ PHOTO CONTEST-2083
Name :-Rupa Adhikari
Address :- Saudi Arabia
Contestant :- 72

सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु :-

१. फोटो मौलिकता झल्काउने साडीमा हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुनेले Whatsapp +34642 405129
+9779804057966 नम्बरमा फोटो पठाउनु पर्नेछ ।
५. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागीहरुले अनिवार्य पेज लाई लाइक गर्नुपर्नेछ र युटुब च्यानल सब्सक्राइब गर्नुपर्ने छ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
७. अटो लाइक मान्य हुने छैन ।
८. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ।
९. फोटो लाइक र सेयर भाद्र २५ गते साँझ ५ बजेसम्मको लाई मान्यता दिइनेछ।
१०. नतिजा २०८३ भाद्र २९ गते बेलुका ८ बजे सार्वजनीक गरिनेछ।

प्रथम पुरस्कार : 51€ साथै आकर्षक साडि,प्रमाणपत्र
द्धितिय पुरस्कार : 40€ साथै प्रमाणपत्र
तिर्तिये पुरस्कार :- 30€ साथै प्रमाणपत्र
सम्पर्क नं :- ⁨+34642 405129 ,+9779804057966

Address

Morang
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rupa adhikari khatiwada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rupa adhikari khatiwada:

Shortcuts

Share