राष्ट्रिय स्वतन्त्र पार्टी पेज

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी पेज

राष्ट्रिय स्वतन्त्र पार्टी पेज Plz Follow our page for rsp updates

"Dreams are turning into Reality"नेपालमा खेलकुदलाई व्यवसायिक रूपमा र धेरै प्रतियोगिताहरू आयोजना गरी खेल क्षेत्रलाई चलायम...
07/10/2024

"Dreams are turning into Reality"
नेपालमा खेलकुदलाई व्यवसायिक रूपमा र धेरै प्रतियोगिताहरू आयोजना गरी खेल क्षेत्रलाई चलायमान बनाउने हाम्रो सपना बिस्तारै सार्थक हुँदैछ।
🇳🇵

यो विपदमा हामी सबैजना सँगै छौं। आफू सुरक्षित रहँदै सहयोग गर्न सबैजनालाई अपिल गर्दछौँ।
01/10/2024

यो विपदमा हामी सबैजना सँगै छौं। आफू सुरक्षित रहँदै सहयोग गर्न सबैजनालाई अपिल गर्दछौँ।

I've received 5,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
01/10/2024

I've received 5,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

27/09/2024

अठ्ठहत्तर वर्ष पुग्नु भएको आमाको आशिर्वाद || Rabi Lamichhane

27/09/2024

रवि लामिछानेको नियति खराब होला, तर नियत सफा छ भन्ने एउटा उदाहरण हो यो। नत्र जो कोहीले आफूले पाएको सेयर यति सजिलै फिर्ता गर्ने हिम्मत राख्दैन। रविले राप-ताप भएका, बलेका अनि चलेकालाई मात्र प्राथमिकता दिन्छ भनेर यदि कसैले आरोप लगाउँछ भने पत्याउँला। क्षमता भएकालाई भन्दा पनि आफ्ना बारेमा गीत गाउने, गाइनेहरूलाई मात्र विश्वास गर्छ भन्छ भने त्यो पनि पत्याउँला तर आर्थिक बेइमानी पनि छ भनेर भगवानले नै स्वयं आएर भने पनि पत्याउँदिन, किनभने हरियो वृक्ष छोडेर हिँडेको गोरुले सुकेको पत्कर उठाएर खाँदैन।

27/09/2024

रवि त्यसै रवि भएका होइनन्!
बलात्कारी, देश द्रोहिको बिषयमा बुलन्द,खरो आवाज उठाउँदै, अपराधीलाई कारबाहीको कठघरामा उभ्याएर आएका हुन्!!❣️🙏
page लाई Follow गर्नु होला!

तीन दिनमा रबि लामिछानेको फेसबूक लाइभ भिडियोमा करिब 1 करोड पटक हेरिएको छ!
27/09/2024

तीन दिनमा रबि लामिछानेको फेसबूक लाइभ भिडियोमा करिब 1 करोड पटक हेरिएको छ!

25/09/2024

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ–रवि

जितिया पर्वको शुभकामना।
25/09/2024

जितिया पर्वको शुभकामना।

20/09/2024

सहकारी ठग रवि लामीछाने होईन ! सूर्य थापा
उहाँ हुनुहुन्छ! पत्रकार जगदिश खरेल सँग कुरा गर्दै सहकारीको रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा !
कुरा क्लियर छ।
सहकारीबाट रवि लामिछानेले पैसा लिएको छैन। लिएको "प्रमाण देखाइदिऊ?" भनेर अरूको राजनीतिक चरित्रमा एक कुण्ठित प्रहारको प्रयास मात्र थियो। तपाईँसँग प्रमाण छैन, हाम्रो तपाईँलाई प्रणाम छ। 🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share