DGOD

DGOD राम्रा दिनहरूको खोजीमा उमेर बित्छ, पछि थाहा हुन्छ कि बितेका दिनहरू नै राम्रा थिए ♥️🥹 🙏🙏

Like , fallow 🙏🙏

꿈 = 🇰🇷🇰🇷

25/10/2025

साथीहरू eps को सबैभन्दा राम्रो model question कस्को होला जानकारी पाउँ न !!

आज कोरिया मा घटेको घटना 치계차 यसरि बाटो मा लडाए पछि नेपाली युवक बाग्लुङ् बुर्तिबाङ घर भएका केशर सिङ छ्न्त्याल को निधन भएको...
25/10/2025

आज कोरिया मा घटेको घटना 치계차 यसरि बाटो मा लडाए पछि नेपाली युवक बाग्लुङ् बुर्तिबाङ घर भएका केशर सिङ छ्न्त्याल को निधन भएको छ !

छ्न्तयाल कोरिया प्रबेश गरेको 8 बर्ष भएको र अहिले काम गर्दै आएको बंगुर कम्पनि मा 2 बर्ष भएको र उनि 2 जना कोरियन सगै काम गर्दै आएका र उनले छिकेछा चलाउन पनि नजाने को र आज आफै चलाउदा कम्पनि नजिक कुलो साइड मा लडाएको भन्ने 2 कोरियन हरु ले बताएको कोरिया स्थित NRNA जानाकारि दिएका छ्न !
छन्त्याल को निधन भएको खबर घर परिवार सम्म सबै जानाकारि NRNA ले सबै दिएको बताएका छ्न !
🙏काम गर्दा सबै जना सुरक्षित रहानुहोला !!

25/10/2025

Eps को परिक्षा आईसक्यो यता मेरो साथीको पारा 🤣🤣

25/10/2025

Exam आई सक्यो तयारी गरेकै छैन 🥹
के गर्ने होला ..?? 🤔🤨

यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ eps को परिक्षा तालिका
24/10/2025

यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ eps को परिक्षा तालिका

24/10/2025

Manufacturing तर्फ परीक्षा तालिका Update!!!

HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।

परीक्षा कहिलेदेखि कहिलेसम्म हुने, Agriculture को कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ, तर Manufacturing तर्फ आफ्नो आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ।

Manufacturing तर्फ परीक्षा तालिका Update!!!HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको ...
24/10/2025

Manufacturing तर्फ परीक्षा तालिका Update!!!

HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।

परीक्षा कहिलेदेखि कहिलेसम्म हुने, Agriculture को कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ, तर Manufacturing तर्फ आफ्नो आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ।

24/10/2025

आज देखि त मेरी जोई नाई म तेरो पोई नाई 😂🤣😜

23/10/2025

खाली खुट्टा हिँड्दा नी नबिझाउने बाटो परोस् मेरा दिदी बहिनीहरुलाई ..🥰❣️❣️

21/10/2025

देउसीमा रौसी खाएर यसरि नाँच्ने हो 😂🤣

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DGOD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share