EPS KOREA NEPAL

EPS KOREA NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS KOREA NEPAL, Kathmandu.

EPS Nepal का Notice र News को लागि हामीलाई Follow गर्दै गर्नुस् । हामी तपाईंहरूलाई अपडेट गरिरहने छौ।

तर
यो पेज EPS NEPAL को आधिकारिक पेज नभएको जानकारी गराउँछु।🙏🙏

जय नेपाल🇳🇵 जय कोरिया🇰🇷

꿈 = 🇰🇷🇰🇷

16/09/2026

हरेक मोड़मा भेटिने असफलताहरूले हामीलाई लड्न होइन, अझ बलियो भएर उठ्न सिकाउँछन्.....!!!🇰🇷✈️✈️✈️✈️🇰🇷🇰🇷🇰🇷

आज पनि Approve कार्य HRD कोरियाले निरन्तर गरेको छ है त..!! आफ्नो id  चेक गरेर हेर्नुहोला ...🇰🇷✈️✈️तपाईंको भयो त approve....
16/09/2026

आज पनि Approve कार्य HRD कोरियाले निरन्तर गरेको छ है त..!! आफ्नो id चेक गरेर हेर्नुहोला ...🇰🇷✈️✈️

तपाईंको भयो त approve..???


यदि तपाईंको approve हुने ठाउँमा Return आयो भने eps शाखा कार्यालय ग्वार्कोमा फोन गरेर समस्या बताउनु होला..!!त्यसपछि उहाँह...
15/09/2026

यदि तपाईंको approve हुने ठाउँमा Return आयो भने eps शाखा कार्यालय ग्वार्कोमा फोन गरेर समस्या बताउनु होला..!!
त्यसपछि उहाँहरुले पुन: सच्याएर Re-send गरिदिनुहुनेछ..!!
EPS शाखा कार्यालयको फोन न:015186349 🙏🙏

Final flight list 🇰🇷🇰🇷✈️✈️✈️आज 2026 September 15 तारिखमा दक्षिण कोरिया प्रस्थान गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई तथा सफ...
15/09/2026

Final flight list 🇰🇷🇰🇷✈️✈️✈️

आज 2026 September 15 तारिखमा दक्षिण कोरिया प्रस्थान गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🎉❤️

तपाईंको flight कहिले हो नी..??🤔

आज पनि Approve कार्य HRD कोरियाले निरन्तर गर्दैछ है त..!! आफ्नो id  चेक गर्दै गर्नु होला ...🇰🇷✈️✈️
15/09/2026

आज पनि Approve कार्य HRD कोरियाले निरन्तर गर्दैछ है त..!! आफ्नो id चेक गर्दै गर्नु होला ...🇰🇷✈️✈️

Eps शाखा ले ६ जना सुरक्षा गार्ड १० महिना को लागि माग  आवाश्यक दरखास्त  आबेदन खुल्ला गरेको छ ....!!  तल दिइएको सूचनामा मा...
15/09/2026

Eps शाखा ले ६ जना सुरक्षा गार्ड १० महिना को लागि माग आवाश्यक दरखास्त आबेदन खुल्ला गरेको छ ....!!
तल दिइएको सूचनामा माग गरिएको अनुसाअर योग्यता पुग्छ भने Apply गर्न सक्नुहुने छ है त...!!

अबको Issue date मा नयाँको 300/400 र अर्को डेटमा 300/400 issue होला र...??यदि प्रत्येक issue मा यसरी नै issue भयो भनेसबै ...
15/09/2026

अबको Issue date मा नयाँको 300/400 र अर्को डेटमा 300/400 issue होला र...??
यदि प्रत्येक issue मा यसरी नै issue भयो भने
सबै कोरिया पुग्न धेरै समय लाग्दैन जस्तो छ नी है...!!!!🇰🇷✈️🇰🇷

नयाँ पासरहरुको Approve सुरु भयो है..!!🤗Manufacturing तर्फ यो वर्ष उतिर्ण हुनुभएका हरुको File Approve हुन सुरु भएको छ।🙏अन...
14/09/2026

नयाँ पासरहरुको Approve सुरु भयो है..!!🤗
Manufacturing तर्फ यो वर्ष उतिर्ण हुनुभएका हरुको File Approve हुन सुरु भएको छ।🙏

अनि तपाईको Approve भयो त❓️🤔

Final flight list 🇰🇷🇰🇷✈️✈️✈️आज 2026 September 13 तारिखमा दक्षिण कोरिया प्रस्थान गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई तथा सफ...
13/09/2026

Final flight list 🇰🇷🇰🇷✈️✈️✈️

आज 2026 September 13 तारिखमा दक्षिण कोरिया प्रस्थान गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🎉❤️

तपाईंको flight कहिले हो नी..??🤔

आज 2026 को तेस्रो कामदार छनौटको पाँचौं प्रशिक्षणको पहिलो दिन सुरु भएको छ। सबै साथीहरूलाई सफल प्रशिक्षणको शुभकामना..!!तपा...
13/09/2026

आज 2026 को तेस्रो कामदार छनौटको पाँचौं प्रशिक्षणको पहिलो दिन सुरु भएको छ। सबै साथीहरूलाई सफल प्रशिक्षणको शुभकामना..!!
तपाईंहरूको कोरिया जाने सपना साकार होस्..!!! 🇳🇵✈️🇰🇷

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EPS KOREA NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share