ShareCable

ShareCable शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका साथै आइपीओ, हकप्रद तथा अन्य जानकारीका लागि follow गर्नुहोला।

यति भए ढुक्कले दशैं मनाउन पाइने भयो।Gen Z आन्दोलनले अन्योल जस्तै बनाएको सेयर बजारमा विज्ञ अर्थमन्त्री आएसँगै केही राहत प...
23/09/2025

यति भए ढुक्कले दशैं मनाउन पाइने भयो।

Gen Z आन्दोलनले अन्योल जस्तै बनाएको सेयर बजारमा विज्ञ अर्थमन्त्री आएसँगै केही राहत पुगेको छ।

केही दिन यता नेप्से लगातार बढिरहेको छ।

नेप्सेमा उत्साह कायमै; आज नेप्से परिसूचक २.२३%ले बढेको छ।
23/09/2025

नेप्सेमा उत्साह कायमै; आज नेप्से परिसूचक २.२३%ले बढेको छ।

23/09/2025

SY प्यानलको आइपिओ खुल्यो।

आज अर्थात् असोज ७ गतेदेखि SY प्यानल नेपाल लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा लगेका रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन खुल्ला गरेको छ।

जसमध्ये दुई लाख ६१ हजार ६२१ किता कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि साथै ४ लाख ९७ हजार ९२ कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा लगेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

#आइपीओ

23/09/2025

JOSHI HYDROPOWER को सेयरमा सकारात्मक सर्किट अन्तिम कारोबार मूल्य रु. ३१५.८० पैसा

नेप्से परिसूचक १.१७% ले बढ्यो।
23/09/2025

नेप्से परिसूचक १.१७% ले बढ्यो।

यी कम्पनीहरूको हकप्रद सेयर भर्नुभयो त?१. 1:1 Right Share of Shiva Shree Hydropower Limited (SSHL).२. Right Share of Rive...
23/09/2025

यी कम्पनीहरूको हकप्रद सेयर भर्नुभयो त?

१. 1:1 Right Share of Shiva Shree Hydropower Limited (SSHL).

२. Right Share of River Falls Power Limited (RFPL).

३. 1:0.80 Right Share of City Hotel Limited (CITY).

४. 1:1 Right Share of Narayani Development Bank Limited (NABBC)

Himstar 10 percent Up
23/09/2025

Himstar 10 percent Up

बडादशैँ २०८२ सालको हार्दिक मङ्गलमय शुभकामना।आज घटस्थापना
22/09/2025

बडादशैँ २०८२ सालको हार्दिक मङ्गलमय शुभकामना।
आज घटस्थापना

यी कम्पनीको हकप्रद सेयर भर्न छुट्नुभएको त छैन?१. 1:1 Right Share of Khani Khola Hydropower Company Limited (KKHC)२.  1:1...
21/09/2025

यी कम्पनीको हकप्रद सेयर भर्न छुट्नुभएको त छैन?

१. 1:1 Right Share of Khani Khola Hydropower Company Limited (KKHC)

२. 1:1 Right Share of Shiva Shree Hydropower Limited (SSHL)

३. 1:1 Right Share of River Falls Power Limited (RFPL)

४. 1:0.80 Right Share of City Hotel Limited (CITY)

५. 1:1 Right Share of Narayani Development Bank Limited (NABBC)

आज नेप्सेमा हरियाली; परिसूचक ४.४४ प्रतिशतले बढ्यो।   #नेप्से
21/09/2025

आज नेप्सेमा हरियाली; परिसूचक ४.४४ प्रतिशतले बढ्यो।

#नेप्से

नेप्से परिसूचक ४%ले बढेको छ।    #नेप्से
21/09/2025

नेप्से परिसूचक ४%ले बढेको छ।

#नेप्से

Address

Baneshwor, KTM
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ShareCable posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ShareCable:

Share