News Orbit

News Orbit Stay in the loop with News Orbit Media.

04/09/2026

गृहमन्त्री सुधन गुरुङ उद्धार भएको ब्यक्तिलाई सहजिकरण गरेर काठमाडौं पठाउँदै ।

04/09/2026

😊🙏❤️


04/09/2026

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ !

04/09/2026

त्रिसूली-३ ए बाट थप एक जनाको भर्खरै उद्घार गरिएको छ ।

❗️Trishuli 3A Update❗️सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।...
04/09/2026

❗️Trishuli 3A Update❗️
सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ।

अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

04/09/2026

Trishuli 3A Update
उद्दार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।

Breaking : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालय...
03/09/2026

Breaking : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयले थाल्यो तयारी ।

31/08/2026

बालेनलाई विद्युत् प्राधिकरणका कर्मचारीको पत्र- अब पर्खने समय छैन

27/08/2026

भारतीय सञ्चारमाध्यम एनडीटिभीले आयोजना गरेको डायलगलाई सम्बोधन गर्दै रवि लामिछाने

Address

Kathmandu
141001

Telephone

+9779742387848

Website

Alerts

Be the first to know and let us send you an email when News Orbit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Orbit:

Shortcuts

Share