Websanchar HD

Websanchar HD This is another video page of www.matraeducation.com where we bring you latest news, views, interviews and more in video content Format.

Follow us & get connected to daily affairs easily. For any queries [email protected] or matraeducation53@gmail.

01/09/2026

बालेनको बेवास्ताले रिसाएको मधेश फकाउन आफैँ जाँदै रवि लामिछाने: पार्टी बलियो बनाउने लक्ष्य कि अरु नै छ उद्देश्य ? के फेरि फर्केला त मधेशमा पार्टीको क्रेज ?

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको आव्ह्वानमा आज सर्वदलीय बैठक बस्दै
01/09/2026

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको आव्ह्वानमा आज सर्वदलीय बैठक बस्दै

01/09/2026

डीडीसीमा नाफा भन्दै फैलाइएको हल्ला भ्रम मात्रै: वास्तवमा छ तुरुन्तै टाट पल्टिने अवस्था, शक्तिशाली सरकारका प्रधानमन्त्रीले तथ्यांक हेरेनन् कि भ्रम फैलाउन खोजे ?

31/08/2026

चारवटा चेतावनी फोन आएपछि प्रधानाध्यापकले लिएको जीवन–मरणको निर्णय ! बाढीको १० मिनेटअघि खाली गरियो विद्यालय, त्यसैले जोगायो ९०० विद्यार्थीको ज्यान

31/08/2026

राहत तथा उद्धारमा सरकार के गर्दैछ रसुवाका सांसदलाई नै थाहा छैन: पीडितका आफन्तको सयौं फोन आउँदा पनि निरुत्तर, तीन तहका सरकारबीच समन्वय नहुँदा उद्धारमा झन् ढिलाइ !

31/08/2026

३ हजारभन्दा बढीको उद्धार, १,५५८ परिवार खोजीमा, सुरुङभित्र अझै मानिस थुनिएका छन्—ऊर्जामन्त्री भने पाँच दिनपछि फिल्डमा!

31/08/2026

ब्लास्टिङ गर्दा पनि खुल्न सकेन त्रिशूली–३ ‘ए’ को सुरुङ: पानीले भरिएको सुरुङभित्र पस्ने बाटो नै बन्द, ४२ जनाको अवस्था अझै अज्ञात !

30/08/2026

रसुवा बाढीपीडितको उद्धारमा स्टारलिंकको साथ: सञ्चार टुटेको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेटको प्रस्ताव, तर फेरि वर्षाको खतरा—उद्धारको रफ्तारमा मौसम बन्न सक्छ नयाँ बाधा!

30/08/2026

रसुवा बाढीले रोक्यो राजनीतिक लडाइँ: सरकारदेखि विपक्षीसम्म एकै मोर्चामा, रास्वपाको ‘र्‍याट’ले ६ सय जनाको उद्धार गर्दा कांग्रेस–एमाले–नेकपासहित सबै दल राहत अभियानमा सक्रिय!

30/08/2026

२ सय ५९ श व नारायणीमा आइपुग्दा चितवनमा हाहाकार: राख्ने ठाउँ नहुँदा ९६ श व माटोमुनि व्यवस्थापन, आफन्त भने अझै आफ्ना मान्छे खोज्दै!

Address

Thapagaun
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Websanchar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share