Thokar Khoj

Thokar Khoj निष्पक्ष मिडिया द्वारा संचालित खोज र ?

फेरि एक पटक बलिदानीपूर्ण आन्दोलनको आवश्यकता छः बाबुराम भट्टराई ! के यो सहि हो त? प्रधानमन्त्रीको प्रचण्डलाइ प्रश्न : जनत...
05/02/2021

फेरि एक पटक बलिदानीपूर्ण आन्दोलनको आवश्यकता छः बाबुराम भट्टराई ! के यो सहि हो त?
प्रधानमन्त्रीको प्रचण्डलाइ प्रश्न : जनताले के बिगारे र, नेपाल बन्द गरेको?प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दु:ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्।नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दु:ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन् नेपाल बन्द अरे। जनताले के बिगारे र नेपाल बन्द गरेको? जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन् , बन्द भनेको के? त्यो किन गर्नुपर्यो, के का लागि गर्नुपर्यो?, उनले प्रश्न गरे।

20/01/2021

अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको आरोपमा ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा केन....

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश ...
19/01/2021

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध र्‍याली कमल पोखरीमा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏
नेपाली कांग्रेस 🇳🇵🇳🇵🇳🇵🙏

निष्पक्ष मिडिया प्रा.लि खोज र खबरको लागी एक कदम अगाडि खोज अन्लाईन नेकपा सरकार केपी ओलीले चालेको असम्बैधानिक कदम बिरुद्ध ...
17/01/2021

निष्पक्ष मिडिया प्रा.लि
खोज र खबरको लागी एक कदम अगाडि
खोज अन्लाईन
नेकपा सरकार केपी ओलीले चालेको असम्बैधानिक कदम बिरुद्ध दोलखा जिल्लाका मेलुङ गाउँपालिकाको नेपाली कांग्रेसले आयोजना गरेको बिरोध सभा कार्यक्रम ।
जय नेपाल 🇳🇵

निष्पक्ष मिडिया प्रा.लि खोज र खबरको लागी एक कदम अगाडि खोज अन्लाईन फेरि सुरु हुदैछ लोडसेडिङ प्राधिकरणका हाकिमका भनाइ यस्त...
01/01/2021

निष्पक्ष मिडिया प्रा.लि
खोज र खबरको लागी एक कदम अगाडि
खोज अन्लाईन
फेरि सुरु हुदैछ लोडसेडिङ प्राधिकरणका हाकिमका भनाइ यस्ता छन ।।।

फेरी सुरु भयो लोडसेडिङ , प्राधिकरणका हाकिम भन्छन् ‘पहिला पनि नभएको होइन’by adminDecember 29, 2020December 30, 20207 Comments काठमाडौं उपत्यकामा .....

निष्पक्ष मिडिया प्रा.लि खोज र खबरको लागि एक कदम अगाडि खोज अन्लाईन आज मिति २०७७/०९/१७ गते दोलखा जिल्लाका राष्ट्रवादी साथी...
01/01/2021

निष्पक्ष मिडिया प्रा.लि
खोज र खबरको लागि एक कदम अगाडि
खोज अन्लाईन
आज मिति २०७७/०९/१७ गते दोलखा जिल्लाका राष्ट्रवादी साथीहरूलाई जरुरी सूचना
हिन्दु राष्ट्र ,राज संस्थाको पुनस्थापना लगायत मागहरु सम्वोधन गराउन राप्रपाको वृहत् जनप्रदर्सनीमा सहभागी हुन दोलखा जिल्लाका राष्ट्रवादी साथीहरूलाई आज दिनको ठिक ११:०० बजे भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा भेला भई जूलूस सहित सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।।
#राप्रपा🇳🇵

निष्पक्ष मिडिया प्रा.लि खोज र खबरको लागि एक कदम अगाडि खोज अन्लाईन  दोलखा जिल्लाको मेलुङ गाउँ पालिकाका दुई सय भन्दा बढीले...
29/12/2020

निष्पक्ष मिडिया प्रा.लि
खोज र खबरको लागि एक कदम अगाडि
खोज अन्लाईन
दोलखा जिल्लाको मेलुङ गाउँ पालिकाका दुई सय भन्दा बढीले अपाङ्गता परिचयपत्र लिएका छन ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Thokar Khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thokar Khoj:

Share