Sarwajanik Sarokar

Sarwajanik Sarokar सरकार,प्रतिपक्ष र समाजका हरेक गतिविधिमाथि पनि पलपल हाम्रो दृष्टि रहिरहने छ । नभनिएका र नलेखिएका आमजनताका कथा–ब्यथा केलाउने जिम्मेवारी हाम्रो हो ।

तपाईको सूचनाको तिर्खा मेट्न हामि अहोरात्र जागा छौ ।

देश जलिरहेछ !
30/07/2026

देश जलिरहेछ !

28/07/2026

बिगत ३५ वर्षमा केही भएन भन्दाभन्दै पनि :
१. एउटा महेन्द्र राजमार्ग बाहेक पुर्व-पश्चिम तीन वटा राजमार्ग (मध्य पहाडी, मदन भण्डारी र हुलाकी) बनेछ ।
२. दुई विश्वविद्यालय (त्रिभुवन र महेन्द्र सस्कृत) बाहेक १८ वटा विश्वविद्यालय बनेछ।
३. एउटा अन्तर्राष्ट्रिय त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाहेक दुई वटा ठूला अन्तरास्ट्रिय बिमानस्थल (गौतम बुद्ध भैरहवा र पोखरा) बनेछ ।
४. जम्मा ६६११ किमी सडकबाट ३६१३२ किमी सडक बिस्तार भएछ ।
५. जम्मा ३९% साक्षरताबाट बढेर ७६.२% सक्षरता पुगेछ ।
६. प्रतिव्यक्ति आय २०० डलरबाट बढेर १५०० डलर पुगेछ ।
७. त्यो बेला nominal GDP त १ खर्ब पनि थिएन । हाल nominal GDP ६१ खर्ब पुगेछ ।
८. त्यो बेला ३३ जिल्ला सदरमुकाममा मात्र सडक पुगेको थियो । हाल ७६ जिल्ला सदरमुकाममा सडक पुगेछ ।
९. त्यो बेला २७४ मेगावाट मात्र विद्युत उत्पादन भएको थियो । हाल ३००० मेगावाट विद्युत उत्पादन नाघेछ ।
१०. त्यो बेला ९ अर्वको वार्षिक बजेट थियो । अहिले २१०० अर्बको वार्षिक बजेट छ ।
नोट:- यथार्थ नै लागेर मैले कपि पेष्ट गरेर तपाईहरुलाई शेयर गरे है ...

28/07/2026

देवानगञ्जको घटना आकस्मिक होईन, प्रधानमन्त्रीले मुख खोलुन र साम्य पारुन, गृह मन्त्री मौन नबसुन, बिदामा बस्को सुरक्षा अधिकारीलाई जिम्मेवारीच्युत गराएर पन्छिने नगरौ ।

17/07/2026

आज देखि
१) 3% शैक्षिक कर
२) 3% स्वास्थ्य कर
३) 5% विद्युत भ्याट
४) 13% विद्युत भ्याट (औद्योगिक)
५) शेयर्ड राईडिंगमा 5%
६) शेयर खरिद बिक्रीमा पुँजि अभिवृद्धि कर 10% 🤑स्वर्णिम नेपाल🤑 ।

घोर अन्याय !
09/07/2026

घोर अन्याय !

07/07/2026

बिश्व चर्चित खेलको परिणाम ।

बिश्वभरको करोडौको आदर्श र पृय पोर्चुगिज फुटबलर रोनाल्डो बिश्वकपका सबै सम्भावना र दावी बाट बाहिरिए !
07/07/2026

बिश्वभरको करोडौको आदर्श र पृय पोर्चुगिज फुटबलर रोनाल्डो बिश्वकपका सबै सम्भावना र दावी बाट बाहिरिए !

चिउरी एक बहुगुणी बहु आयामिक फल !
07/07/2026

चिउरी एक बहुगुणी बहु आयामिक फल !

07/07/2026

फरक

07/07/2026

कस्तो सुधार होला त ?

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sarwajanik Sarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarwajanik Sarokar:

Shortcuts

Share