Bal Bahadur Bk

Bal Bahadur Bk Respect for Art and Throat Come search for your talent and have fun Thank you

14/04/2025

देश लुटेर अकुत सम्पत्ति कमाएका भ्रष्टचारीहरुको काल बनोस् बर्ष 82
नयाँ बर्ष 2082सालको हार्दिक मंगलमय शुभ-कामना

04/04/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

03/04/2025

रिसाउँदा नि हसाउँ थिइन् उनलै घामको राप नदिने जुनैले हिमाल सेतै छ 💐💐💐

06/03/2025

हे.….. को नै दुखि होला र म भन्दा #😭 #

30/01/2025

दिउला सानु उपहार धड्कन मैले पनि नपरोस् तडपन सम्झना मनै भरि छ 😘🙏💐❤️❤️

26/01/2025

मन दुखे नि चोट र चिन्ताले हाँसो कहिले नछोड्नु ओठले माला गाँसेर 💐💐💐💐

19/12/2024

के मोहिनी लायौ र मलाई तिमी बिना गारो भो बाच्नलाई

17/12/2024

बढ्दै गयो छटपटी मनको मृत्यु रहिछ उपहार जीवनको

हिजो राती  ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भुकम्पबाट जाजरकोट, रुकुमलगायतका क्षेत्रमा ठूलो ज...
04/11/2023

हिजो राती ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भुकम्पबाट जाजरकोट, रुकुमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको खबरहरुले स्तब्ध तुल्याएको छ । भुकम्पमा परि ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली एवम घाइतेहरुको स्वास्थ लाभको कामना साथै सरकारले उद्धार र राहतको काम तीव्रता प्रदान गरोस !!!

Address

Nepalganj Bardiya
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bal Bahadur Bk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bal Bahadur Bk:

Share

Category