News kinara

News kinara हामी तपाईको दु:ख सुखको साथी बन्न चाहान्छौँ। यहाँहरुको मायाँ, साथ र सल्लाहको सदैव अपेक्षा गर्दछौँ । विज्ञापनको लागि
:,+८२ १०‑७६००‑२०१३
(4)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशनमा यु...
30/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशनमा युबिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन । #경기도외국인
संयोजक (प्रमुख): युबिन श्रेष्ठ
उप–प्रमुख: सुन्दर प्रसाद अधिकारी
सचिव: विक्रम काफ्ले
सह–सचिव: बसन्त रिजाल
कोषाध्यक्ष: दीपेन्द्र प्रसाद शर्मा
सदस्यहरू:
• सन्तोष डङ्गोल
• सन्तोष लामिछाने
• ईन्द्रराज जोशी
• बिमल बिष्ट
• खेम बहादुर गुरुङ (Critesh)
• सन्दिप बास्तोला
• केशब सन्जेल
• समर थापा
• धर्मराज कडेल
• बिजय गुरुङ
• अस्मिता चुदारा
• सन्जिव घिमिरे

लमजुङमा चर्चित ३३ औं त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ।
29/11/2025

लमजुङमा चर्चित ३३ औं त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ।

मगर सांस्कृतिक पहिचान झल्काउने मौलिक पञ्चेबाजा गीत ‘तिम्रै नाममा चलेको ढुकढुकी’ सार्वजनिक
29/11/2025

मगर सांस्कृतिक पहिचान झल्काउने मौलिक पञ्चेबाजा गीत ‘तिम्रै नाममा चलेको ढुकढुकी’ सार्वजनिक

नेपाली सम्पर्क समिती (NCC )बुसान को बाह्रौ   अधिवेशन यहि  आउदो   डीसेम्बर ७   तारिख  आइतवारका  दिन हुने भएको छ ।  ख्यङ्स...
29/11/2025

नेपाली सम्पर्क समिती (NCC )बुसान को बाह्रौ अधिवेशन यहि आउदो डीसेम्बर ७ तारिख आइतवारका दिन हुने भएको छ । ख्यङ्साङ , बुसानमा अवस्थित सम्पुर्ण क्षेत्रीय , जातिय , सामाजिक , राजनैतिक सस्थाहरु लगायत सम्पुर्ण दिदिवहिनी तथा दाजुभाइ हरुलाइ उपस्थित भएर अधिवेशन लाइ भव्य र सभ्य रुपमा सम्पन्न गरिदिन हुन हार्दिक अनुरोध आयोजकले गरेका छन्

नेपाली सम्पर्क समिति, गणतन्त्र कोरिया बुसान शाखाले आफ्नो बाहौँ अधिवेशन आगामी डिसेम्बर ७, २०२५ (आइतबार)मा आयोजना गर्ने भएको छ। अधिवेशनमा सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूलाई समितिले हार्दिक स्वागत गरेको छ।

बुसानमा बसोबास गर्दै आएका नेपाली समुदायलाई संगठित रूपमा एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा वैचारिक विकासमा योगदान गर्ने उद्देश्यका साथ सक्रिय रूपमा काम गर्दै आएको समितिको यो अधिवेशनले आगामी कार्ययोजना, नेतृत्व चयन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण (तपशिल)
• मिति: 2025 डिसेम्बर 7 (आइतबार)
• समय: दिउँसो 12:00 बजे
• स्थान: 경남 김해시 가락로 95, 3층 (किम्हे)

#경기도외국인

गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK) को संयुक्त आयोजनामा कोरियामा रहेका नेपाली...
29/11/2025

गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK) को संयुक्त आयोजनामा कोरियामा रहेका नेपाली समुदायका कानुनी, श्रम, भिसा तथा सामाजिक समस्याबारे वृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

कोरियामा काम, अध्ययन तथा बसोबासका क्रममा नेपालीहरूले सामना गर्ने विभिन्न व्यावहारिक समस्याहरूका समाधानमा केन्द्रित यो कार्यक्रममा कानुनी व्यवसायी, श्रम तथा भिसा विशेषज्ञहरूको सक्रिय उपस्थिति रहनेछ। सहभागीहरूले आफ्ना समस्या प्रत्यक्ष राखी प्रश्न–उत्तर, सल्लाह तथा मार्गदर्शन प्राप्त गर्न सक्नेछन्।

कोरियाली कानुन बुझ्न कठिन भएकाहरू, श्रम–अधिकारसम्बन्धी चुनौती झेलिरहेका कामदार, भिसा प्रक्रियामा अनिश्चितता भोगिरहेका विद्यार्थी तथा समुदाय–सदस्यका लागि यो कार्यक्रम एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। #경기도외국인

कार्यक्रम विवरण
• मिति: डिसेम्बर ७, २०२५ (आइतबार)
• स्थान: 서울특별시 종로구 창신길 51, 5층 (창신동)
• समय: दिउँसो १२:०० बजेबाट

हेटौंडा बजारको दायाँ-बायाँ २२.८६ मिटर सडक विस्तार हुँदै डिभिजन सडकका प्राविधिक संग चौकीटोल हुदै रातोमाटे निस्कने  बाइपास...
29/11/2025

हेटौंडा बजारको दायाँ-बायाँ २२.८६ मिटर सडक विस्तार हुँदै
डिभिजन सडकका प्राविधिक संग चौकीटोल हुदै रातोमाटे निस्कने बाइपास सडकको अवस्था निरिक्षण गर्दै जिल्ला मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी |
kinara

हङकङको ताइपो क्षेत्रमा रहेको ‘Wang F*k Court’ अपार्टमेंटमा 26 तारिख massive आगलागी हुँदा 44 जनाको मृत्यु, 29 जना घाइते, ...
27/11/2025

हङकङको ताइपो क्षेत्रमा रहेको ‘Wang F*k Court’ अपार्टमेंटमा 26 तारिख massive आगलागी हुँदा 44 जनाको मृत्यु, 29 जना घाइते, र 279 जना बेपत्ता भएको छ। आगलागी भवन रिनोभेसनका क्रममा राखिएको बाँसको स्काफोल्डिङमा आगो फैलिँदा ठूलो दुर्घटना भएको अनुमान छ।

भवन मर्मतका ३ जनालाई हत्या/लापरवाही आरोपमा पक्राउ गरियो। ९०० भन्दा बढी बासिन्दा ९ वटा अस्थायी आश्रयस्थलमा सारिएका छन्। ८०० भन्दा बढी आगो निभाउने कर्मचारी र १४० भन्दा धेरै दमकल परिचालन गरिएको छ।

यो घटना 1997 पछि हङकङमा भएको सबैभन्दा ठूलो आगलागी दुर्घटना मानिएको छ। हङकङको सांसद चुनाव गतिविधि र धेरै सार्वजनिक कार्यक्रम पनि स्थगित हुने सम्भावना छ। @highlight

नेपाललाई FATF को Grey List हटाउन दूतावासद्वारा वैधानिक रेमिट्यान्स पठाउन आग्रह!!विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्...
27/11/2025

नेपाललाई FATF को Grey List हटाउन दूतावासद्वारा वैधानिक रेमिट्यान्स पठाउन आग्रह!!
विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स नै देशको प्रमुख आर्थिक आधार बनेको छ। यसैले, सबैले वैधानिक माध्यम प्रयोग गरी देशको वित्तीय सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गर्दछौँ,” – विज्ञप्तिमा उल्लेख छ।
#경기도외국인

27/11/2025

नेपाली कथानक चलचित्र "माइतीघर" आउदो नोभेम्वर ३० तारिख आईतार बुसान किम्हेमा बिशेष शो प्रदर्शन हुदै ।समय : १:०० बजे स्थान : 가야 대학교 김해 आयोजक नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा #경기도외국인 ्ते फ्याफुल्ला ईन्टरटेन्मेन्ट कोरिया,नेपाल तामाङ घेदुङ दक्षिण कोरियाफुय नेपाली समाज

नेपाली कथानक चलचित्र "माइतीघर"  आउदो नोभेम्वर ३० तारिख आईतार  बुसान किम्हेमा बिशेष शो प्रदर्शन हुदै ।समय : १:०० बजे स्था...
27/11/2025

नेपाली कथानक चलचित्र "माइतीघर" आउदो नोभेम्वर ३० तारिख आईतार बुसान किम्हेमा बिशेष शो प्रदर्शन हुदै ।समय : १:०० बजे स्थान : 가야 대학교 김해 आयोजक नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा #경기도외국인 ्ते फ्याफुल्ला ईन्टरटेन्मेन्ट कोरिया,नेपाल तामाङ घेदुङ दक्षिण कोरियाफुय नेपाली समाज

पर्वत समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न  अध्यक्षमा  बिमल खत्री चयन।पर्बत समाज दक्षिण कोरिया पांचौ कार्यसमिति (...
24/11/2025

पर्वत समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा बिमल खत्री चयन।

पर्बत समाज दक्षिण कोरिया पांचौ कार्यसमिति (२०२५-२०२७)
अध्यक्ष : बिमल खत्री
बरिष्ठ उपाध्यक्ष : आशिष् गुरुङ
उपाध्यक्ष : मेघ पौड्याल
उपाध्यक्ष : प्रकास पाण्डे
महिला उपाध्यक्ष : श्रीजना तिवारि
महासचिव: जिवन पौड्याल
सचिव : कृष्ण प्रसाद भुसाल
सचिव: सलिन शर्मा
कोषाध्यक्ष : सरोज कार्कि
सह कोषाध्यक्ष : विष्णु सापकोटा
सदस्यहरु
कृष्ण सुवेदि (कुमार)
अर्जुन हमाल
प्रविन जिसि
अनिल पौडेल
प्रकास शर्मा
बिक्रम काफ्ले
संजोग भुसाल
मिलन बिक
सुरेश थापा
सन्तोष सेन
खेलकुद संयोजक :- सरोज गुरुङ्ग
#경기도외국인

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको १२औं महाधिवेशन सफलतापूर्वक सम्पन्न महाधिवेशनबाट राजकुमार स्याङतान लाई पुनः अध्...
23/11/2025

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको १२औं महाधिवेशन सफलतापूर्वक सम्पन्न महाधिवेशनबाट राजकुमार स्याङतान लाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।

१२औं कार्यसमिति (केन्द्रीय समिति) — निर्वाचित पदाधिकारीहरू
अध्यक्ष
• राजकुमार स्याङतान

वरिष्ठ उपाध्यक्ष
• दावा फिन्जो तामाङ

उपाध्यक्षहरू
• नुर्बु तामाङ
• आशिष मोक्तान तामाङ
• सुनिता ब्लोन तामाङ
• त्रिचन्द्र तामाङ

महासचिव
• अभिषेक थिङ तामाङ

सचिवहरू
• सरस्वती तामाङ
• राजेन्द्र लोप्चन
• सागर तामाङ

कोषाध्यक्ष
• अञ्जली तामाङ

सह–कोषाध्यक्ष
• विस्लेष तामाङ

सदस्यहरू
• सुमन तामाङ
• एन्सिला ग्लान तामाङ
• सुवास तामाङ
• सुब्बा सिंह मोक्तान
• सुनिल बोम्जन

Address

Kathmandu

Telephone

+821076002013

Website

https://www.tiktok.com/@newskinara1

Alerts

Be the first to know and let us send you an email when News kinara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News kinara:

Share