The inspiration

The inspiration Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The inspiration, Kathmandu.

सबैमा नमस्कार�

सर्वप्रथम " जनता अदालत " पेज मा यहाँ हरु सम्पूर्णलाई स्वागत छ ।

कानूनको अनविज्ञता क्षम्य हुँदैन भनेर भनिरहँदा को अवस्थामा देश को सामान्य कानुन संपूर्ण नागरिक ले थाहा पाउनु पर्ने हुन्छ ।
यस पेज मार्फत संपूर्ण देश का नागरिक लाई तत्काल कानुनी ज्ञान संप्रेषण गर्न सम्भव नहोला तर हामी बाट हुन सक्ने संपूर्ण कानुन का जान्नै पर्ने कुरा हरु प्रदान गर्ने जमर्को गर्ने छौं । परिवर्तन सुरूम

ा आफू र आफू वरिपरि को परिवेश बाट थालनी गर्नु पर्छ सोही अभ्यास का लागि कानुनी साक्षरता सुनौलो उद्देश्य का साथ यस पेज को श्री गणेश भएको जानकारी गराउँछु

सहकार्य समन्वय सहअस्तित्व को भावना लाई आत्मसात गर्दै कानुनी ज्ञान आदानप्रदान प्रक्रिया लाई द्रुत रूपमा अगाडि बढाइनेछ ।

नेपालको कानून दैवले जानून भन्ने कथनबाट माथी उठि नेपालको कानून सबैले जानुन भन्ने अवधारणा यो पेज ले लिएको छ ।


धन्यवाद �
FB Page:
https://facebook.com/janatadalat/

Instagram:
https://instagram.com/janatadalat/

Twitter:
https://twitter.com/janatadalat/

Address

Kathmandu

Telephone

+9779821890578

Website

Alerts

Be the first to know and let us send you an email when The inspiration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The inspiration:

Shortcuts

Share