Nagarik Mirror TV

Nagarik Mirror TV सूचनाको सहयात्री...
nagarikmirror.com

29/08/2026

रातभरी हामी सुतेको छैन : गृहमन्त्री, सुधन गुरुङ

युवालक्षित बजेट र कार्यक्रमबारे जनकपुरधाम उपमहानगरसँग सूचना मागे चार युवा
25/08/2026

युवालक्षित बजेट र कार्यक्रमबारे जनकपुरधाम उपमहानगरसँग सूचना मागे चार युवा

भोलि सार्वजनिक विदा !
25/08/2026

भोलि सार्वजनिक विदा !

रास्वपाद्वारा क्षीरेश्वरनाथमा आयोजित दौड प्रतियोगितामा रोशन प्रथम
19/08/2026

रास्वपाद्वारा क्षीरेश्वरनाथमा आयोजित दौड प्रतियोगितामा रोशन प्रथम

धनुषाको सबैला इनर्वास्थित करिब १० विघामा रहेको विधार्थी बाबा आश्रममा सरसफाइ गर्दै महोत्तरी रतौलीका अमित ठाकुरसहितका ६ जन...
16/08/2026

धनुषाको सबैला इनर्वास्थित करिब १० विघामा रहेको विधार्थी बाबा आश्रममा सरसफाइ गर्दै महोत्तरी रतौलीका अमित ठाकुरसहितका ६ जना युवाहरु । १ हजार ८ पक्की मण्डप बनाएर २०६५, २०७२ र २०८१ सालमा आयोजना भएको श्री विष्णु महायज्ञस्थल खण्डहरुमा परिणत हुँदै गएपछी केहीदिन अघि परिवारसहित यहाँ घुम्न आएका यी युवाहरु २ महिनादेखि हरेक शनिबार सरसफाइ गर्न थालेका छन् । यो ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउने उनीहरूको अठोट छ। यी मण्डप निर्माणमा करिब ९४ लाख इट्टा प्रयोग भएको छ।
तस्वीर : अमरेन्द्र कुमार यादव

16/08/2026

खण्डहर बन्दै गएको धनुषा इनर्वाको बिद्यार्थी बाबा आश्रम(१००८ विष्णु महायज्ञ) स्थललाई महोत्तरी पिपराका अमित ठाकुरसहितका युवाहरु नियमित सरसफाइ गर्दै

रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित
13/08/2026

रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित

अन्तिम बिदाइ… तर उहाँका शब्दहरू सधैँ जीवित रहनेछन्।मैथिली र नेपालीका वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्र प्रसाद...
11/08/2026

अन्तिम बिदाइ… तर उहाँका शब्दहरू सधैँ जीवित रहनेछन्।
मैथिली र नेपालीका वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्र प्रसाद विमललाई जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानसहित अन्तिम बिदाइ गरिएको छ। ❤️🙏
Photo: Ghanshyam Mishra

सुनसरीको देवानगञ्ज घटनाबाट सिक्नुपर्ने पाठ:  स्थानीय सरकारको ध्वनि प्रदूषण नियन्त्रणमा भुमिका
11/08/2026

सुनसरीको देवानगञ्ज घटनाबाट सिक्नुपर्ने पाठ: स्थानीय सरकारको ध्वनि प्रदूषण नियन्त्रणमा भुमिका

साहित्यिक धरोहरमध्येका एक डा.बिमलको निधन
11/08/2026

साहित्यिक धरोहरमध्येका एक डा.बिमलको निधन

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nagarik Mirror TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Mirror TV:

Shortcuts

Share