शब्द शार्वरी

शब्द शार्वरी Shabda Sharwari Pvt. Ltd

25/04/2025

उता टि.एस इडियट भन्थ्यो–"अप्रिल इज द क्रुलेस्ट मन्थ" । यता राजकुमार बानियाँ, द प्रिन्स भन्छ– "अप्रिय अप्रिल" । २७ जना लेखकहरुको यो दस्तावेज पढुन्जेल मलाई इडियटको खुब याद आयो । प्रिन्सले इडियटलाई संग्रहमा समावेश गर्या भए कस्तो हुन्थ्यो होला?
खयर,
सबै किताब प्रिय हुँदैनन् ।
जसरी सबै मृत्यु/जीवन प्रिय हुँदैनन् ।

लोकप्रिय किताबहरुमाझ एउटा अलोकप्रिय किताब आउनु साहित्यको एक सन्तुलित घटना हो । अलोकप्रिय सम्पादक, द प्रिन्सको "अप्रिय अप्रिल" वास्तवमै अलोकप्रिय & अप्रिय हुनु किताबको प्रेमिल विशेषता हो ।
–@ Kumar Nagarkoti

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शब्द शार्वरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शब्द शार्वरी:

Share