Erastriya

Erastriya This is Official page of www.erastriya.com
online digital news portal of Nepal ltd

Official page of erastriya
We are officially registered
We deliver authentic news, information, entertaining and updates.this page under the erastriya media house Pvt.

31/08/2026

सत्सङ्ग नेपाल'ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ (NPR ५०,००,०००) सहयोग गरेको छ।

04/08/2026

राजु पाण्डे प्रकरणपछि सांसदहरूलाई रवि किरण हमालको चेतावनी, सांसद ज्यु मर्यादामा बस्नुस्

Gokyo lake , Everest Region 🇳🇵❤️.  Do visit inside himalayas and explore its beauty.
28/07/2026

Gokyo lake , Everest Region 🇳🇵❤️.

Do visit inside himalayas and explore its beauty.

नेपाली भाषा सिक्दै जापानी भाषा शिक्षामा समर्पित नाकाहाता मायुकोको प्रेरणादायी यात्रा !!
28/07/2026

नेपाली भाषा सिक्दै जापानी भाषा शिक्षामा समर्पित नाकाहाता मायुकोको प्रेरणादायी यात्रा !!

नेपाली भाषा सिक्दै जापानी भाषा शिक्षामा समर्पित नाकाहाता मायुकोको प्रेरणादायी यात्रा

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
27/07/2026

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

25/07/2026

नेपाल र जापानलाई जोड्ने शिक्षाको पुल

https://erastriya.com/article/news-1784783649309
23/07/2026

https://erastriya.com/article/news-1784783649309

डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह

निर्वाचन आयोगले देशभर करिब ६०% मतदान भएको प्रारम्भिक अनुमान गरेको छ।
05/03/2026

निर्वाचन आयोगले देशभर करिब ६०% मतदान भएको प्रारम्भिक अनुमान गरेको छ।

  लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको...
27/12/2025



लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनुहुनेछ ।
यस्तो छ सहमति :
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

Address

Kathmandu Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Erastriya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share