N I R a N J a N a

N I R a N J a N a कलियुग हो कर्म को फल मिल्न समय लाग्दैन��

08/06/2026

एक्लै हिँड्न सिकेपछि भीडको आवश्यकता कम महसुस हुन्छ.☘️🕊️

08/06/2026

Unlucky is when you truly
loves someone but they treat
you like.
you are nothing in their life.

08/06/2026

शब्दहरुले होइन व्यवहारले देखिन्छ को
कति आफ्नो भन्ने।♥️

08/06/2026

Life becomes peaceful when you realise
nothing feels more important than career.✨

08/06/2026

Currently at this age of life,
no jealous, no regrets, No expectations, No complains just breathing and letting life happen.

08/06/2026

" म धनि परिवार बाट त हैन तर पनि
मेरा बा-आमाले मलाई हरेक चाहना बाट
टाढा हुन दिनु भएन "
बढ्दो उमेर हजारौं सपना अनि
अतितै गरेको मन ♥️

08/06/2026

"पृथ्वी गोलो छ, हरेक सवालको जवाफ दिने दिन
पनि आँउछ, मै हुँ भनेर घमण्ड नगर्दा पनि हुन्छ,
किनकि बोल्ने सबै बाठा र नबोल्ने सबै लाटा हुदैनन् "

08/06/2026

Celebrate yourself everyday
nobody knows the battles you fight silently,
yet you still choose to smile.

08/06/2026

कुरा काट्ने भनेको नै औकात
नपुग्नेले हो । औकात पुग्नेले त
सहि सल्लाह दिन्छन्, गलत गर्नेलाई
"यो गलत गरिस" भनेर
भन्ने साहस राख्छन।♥️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when N I R a N J a N a posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share