Vision News Nepal

Vision News Nepal सञ्चार सारथि

22/09/2025

जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ।

22/09/2025

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने भएको छ ।
स्रोत : रासस

पर्साबाट १९ किलोभन्दा बढी चरेस बरामद, संलग्न व्यक्ति पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको जानकारी।
22/09/2025

पर्साबाट १९ किलोभन्दा बढी चरेस बरामद, संलग्न व्यक्ति पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको जानकारी।

22/09/2025

Important Update: पहिरो पन्छाउन काम भइरहेको हुदा मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ ।

22/09/2025

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, प्रतितोला २,१७,८०० रुपैयाँ

22/09/2025

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा र दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।

बडा दशैँको पहिलो दिन 'घटस्थापना'को हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी...
22/09/2025

बडा दशैँको पहिलो दिन 'घटस्थापना'को हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना !

काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले स्रोत  नखुलेको ३  करोड ५० लाख नगद र सुन बरामद गरेको छ।
02/09/2025

काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले स्रोत नखुलेको ३ करोड ५० लाख नगद र सुन बरामद गरेको छ।

प्रधानन्त्री के पी ओलीले "नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा" आपत्ति...
30/08/2025

प्रधानन्त्री के पी ओलीले "नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा" आपत्ति रहेको कुरा चिनको राष्ट्रपति सी जिनपिङसँग राखेका छन् भनेर प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ!

Source: PM office

नेपालको लगातार दोस्रो जित: नेपालले Top End T20 series मा आज दोस्रो जित निकालेको छ ।
20/08/2025

नेपालको लगातार दोस्रो जित: नेपालले Top End T20 series मा आज दोस्रो जित निकालेको छ ।

"चैत १५ गतेको आन्दोलन बिगारेको राप्रपा र राजावादीले हो, म राजावादी नै हैन, मलाई जेल हालेकै राजावादीले हो।" - दुर्गा प्रस...
18/08/2025

"चैत १५ गतेको आन्दोलन बिगारेको राप्रपा र राजावादीले हो, म राजावादी नै हैन, मलाई जेल हालेकै राजावादीले हो।" - दुर्गा प्रसाईं

जापानमा Train समयभन्दा 5 मिनेट ढिला पुगेपछि चालकले माफी मागेका छन् भने यात्रुहरुको सबै भाडा फिर्ता गरिएको छ ।
07/08/2025

जापानमा Train समयभन्दा 5 मिनेट ढिला पुगेपछि चालकले माफी मागेका छन् भने यात्रुहरुको सबै भाडा फिर्ता गरिएको छ ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Vision News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vision News Nepal:

Share