Routine of Rautahat Banda

Routine of Rautahat Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Rautahat Banda, Media/News Company, BP Chowk, Kathmandu.

प्रधानमन्त्री बालेन शाहको कडा निर्देशन सचिवहरूलाई 👍❤   ***nshah
30/03/2026

प्रधानमन्त्री बालेन शाहको कडा निर्देशन सचिवहरूलाई 👍❤

***nshah

28/03/2026

एका बिहानै गृहमन्त्री सुदन गुरुङ लेख्छ्न,✍️

PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।
मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। 🇳🇵
आयो गोर्खाली।

27/03/2026

Breaking: जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेर गृहमन्त्री सुदन गुरूङ छलफल गर्दै गर्दा सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ। 😲

27/03/2026

End of Blackmailing system: अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका छन्।

सम्माननीय प्रधानमन्त्री B***n ज्यु तथा नव नियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक...
27/03/2026

सम्माननीय प्रधानमन्त्री B***n ज्यु तथा नव नियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

देश र जनताको हितलाई केन्द्रमा राखी सुशासन, पारदर्शिता र विकासको मार्गमा अघि बढ्नुहोस् भन्ने हाम्रो अपेक्षा छ।
हामी सबै मिलेर बाँच्न सक्ने र बस्न सक्ने समृद्ध नेपाल निर्माण गर्न सफल होऔँ।

नेपाल आमाको जय होस्! 🇳🇵

हिन्दु धर्मका पावन चाड चैती छठको अवसरमा, सम्पूर्ण बुवाआमा, दाजुभाई र दिदीबहिनीहरूलाई RORB Team कोे तर्फबाट शुभकामना। यो ...
24/03/2026

हिन्दु धर्मका पावन चाड चैती छठको अवसरमा, सम्पूर्ण बुवाआमा, दाजुभाई र दिदीबहिनीहरूलाई RORB Team कोे तर्फबाट शुभकामना। यो पर्व तपाईंका जीवनमा प्रेम, शान्ति र समृद्धिको साथ ल्याओस्। तपाईंहरूको परिवारमा सधैँ एकता र हर्षको वातावरण होस् र तपाईंका सबै मनोकामनाहरू पूरा होऊन्।

चैती छठको पवित्रता र आशाले तपाईंको जीवनलाई उज्यालो बनाओस् र तपाईंलाई नयाँ शक्तिको आभास गराओस्। जय छठी माई 🙏❣️

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेख सगिर ज्यूले आग्रह गर्नुभएको छ :- रौतहट क्षेत्र नम्बर २ का...
04/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेख सगिर ज्यूले आग्रह गर्नुभएको छ :-

रौतहट क्षेत्र नम्बर २ का सम्पूर्ण बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरू,

आज नै निर्णयको दिन हो।

घरबाट निस्कनुहोस्, मतदान केन्द्रमा पुग्नुहोस्, आफ्नो अमूल्य मत खसाल्नुहोस्।

तपाईंको एक मतले भविष्य बदल्न सक्छ। अब चुप बस्ने होइन—निर्णय गर्ने समय हो। 🔔✊

जय देश जय घन्टी जय बालेन 🔔🇳🇵

01/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी अर्याल) ले रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेख सगिरको पक्षमा भोट अपिल गर्नुभएको छ।

उहाँले मतदातालाई भ्रष्टाचार, प्रलोभन र भ्रमको राजनीति अन्त्य गर्दै परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको जानकारी प्राप्त भएको छ।

उहाँका अनुसार अब समय भाषणभन्दा कार्यान्वयनको र प्रतीक्षाभन्दा निर्णायक कदम चाल्ने भएको उल्लेख गर्नुभएको छ।

रौतहट–२ मा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै विभिन्न राजनीतिक दलका नेताहरूले मतदातासँग भेटघाट तथा भोट अपिल कार्यक्रमलाई तीव्रता दिएका छन्।

26/02/2026

BBC को नेपाली भाषामाको डकुमेन्ट्री हेर्नुहोस् ।

के पहिले भयो? कसरी भयो ? कसले गर्यो? सबै प्रश्नको उत्तर यसमा पाउनु हुनेछ ।

यो पटक 'मेरो चुनाव चिन्ह' भनेर होईन परिवर्तनका लागि सम्भावनामा भोट दिनुहोला ।


जय नेपाल

21/02/2026

Jay ghanti 🔔 No baaa only Baaalen❤️

19/02/2026

हुदा हुदा अब मासु भात घर सम्म डेलिभरि को सुबिधा भएछ 🤣🤣 #अबकीबारबालेनसरकार #परिवर्तनकोलागि

07/02/2026

परिवर्तनको एउटै आधार — घण्टी। 🔔
रौतहट क्षेत्र नं. २ मा
जनतासँग प्रत्यक्ष संवादमा
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेख सगिर।
भाषण होइन, काम।
आश्वासन होइन, परिणाम।
्थक #अबकीबारबालेनसरकार #परिवर्तनकोलागि

Address

BP Chowk
Kathmandu

Telephone

+9779862086791

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rautahat Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Rautahat Banda:

Share