28/08/2026
High Alert ‼️
चिनियाँ क्षेत्रमा खोला थुनिएर बनेको ताल फुट्ने जोखिम रहेको जानकारी प्राप्त भएको छ । खोलाको आसपास रहनुभएका सम्पूर्णलाई तुरुन्तै खोलाको सतह भन्दा कम्तीमा १५०–२०० मिटर माथि सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गर्दछु ।
यो भर्खरै प्राप्त सूचना हो। कृपया सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस् !