Palika Times

Palika Times पालिका मिडिया प्रा. लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन पत्रिका ।

20/03/2026

सिंगापुर गएका शेर बहादुर देउवा र आरजु राणा हङकङमा घुम्दै ..

गोरखा १ updateघण्टी  (सुदन गुरुङ)- ६२८४रुख  (प्रेमकुमार खत्री) - ५६७६तारा  (हरिराज अधिकारी)- २७५०सुर्य  (आरसी लामिछाने)-...
08/03/2026

गोरखा १ update
घण्टी (सुदन गुरुङ)- ६२८४
रुख (प्रेमकुमार खत्री) - ५६७६
तारा (हरिराज अधिकारी)- २७५०
सुर्य (आरसी लामिछाने)- १२६४

सम्सदलाई भेडाबाख्राको खोर बनाएको कसले ?!!समानुपतिक सीट तीनदेखि दश करोडमा बेचेर खाएको कसले ?!समानुपातिक साम्सद पद गर्लफ्र...
08/03/2026

सम्सदलाई भेडाबाख्राको खोर बनाएको कसले ?!!

समानुपतिक सीट तीनदेखि दश करोडमा बेचेर खाएको कसले ?!

समानुपातिक साम्सद पद गर्लफ्रेन्ड र श्रीमतीको पेवा बनाएको कसले ?!

तीन दिन बल्दा नि बलिनसक्ने गरी घरमा नोटको थुप्रो लाएको कसले ?!

गर्दिन भन्देभन्दै भ्रष्टाचार गरेको, कसले ?! अदालत अख्तियार आफ्नै झोलेले भरेको कसले?

हेलिकप्टरमा केक ओसारेर आफ्नू जन्मदिन मनाएको कसले ?! देशलाई थी ब्रदर्स एण्ड कम्पनी - बनाएको कसले ??

भुटानी शरणार्थी काण्ड गरेको, गर्न लाएको कसले ?! मिजिट-भीसाको नाममा जनता बेचेर खाएको कसले ?!

भ्रष्टाचारका फाइल खुल्न थालेपछि सरकार ढालेको कसले ?! बक्यौता उठाउन खोज्दा कुलमान फालेको कसले ?!

घुसलाई दान भन्दै अर्बअर्ब खाने कला निकालेको कसले ?! एनसेल, गिरीबन्धु, यति. ओम्नी काण्डेकाण्ड भेला गरेर देश विकाशमा नयाँनयाँ कदम चालेको कसले ??

आफ्ना धुपौरा बाहेक अरुलाई सिध्याउन नयाँनयाँ फर्मुला निकालेको कसले ?!

भ्रष्टाचारमा समृद्धि ल्याएर देशलाई ' ग्रे लिष्टमा' फालेको कसले ?! आफ्नू दशैं मनाउन, जनताको सम्सदलाई -गर्दनमा खुडाले हानेर दुईदुईचोटि ढालेको कसले ?!

अनि-

यता निधारमा राष्ट्रियताको स्टीकर टाँसेर उता 'आई लभ यु' भन्दै 'होली-वाइन' को बोतललाई अँगालो हालेको कसले ?!

मतदान शान्तिपुर्ण : गोरखा शहिद लखन गाउंपालिका वडा ७ स्थित चण्डिका आधारभुत विद्यालय केन्द्रमा मतदान गर्दै युवा।गोरखा क्षे...
05/03/2026

मतदान शान्तिपुर्ण :
गोरखा शहिद लखन गाउंपालिका वडा ७ स्थित चण्डिका आधारभुत विद्यालय केन्द्रमा मतदान गर्दै युवा।
गोरखा क्षेत्र नं १ मा कांग्रेस वाट प्रेम खत्री, रास्वपा वाट सुदन गुरूङ् र नेकपा वाट हरिराज अधीकारी विच त्रिपक्षिय रोचक भिडन्त हुने देखिएको छ।

चाउचेस्कु, पश्चिम बंगाल र ओलीको नियति : एमालेभित्र गहिरिँदै असन्तोष
25/09/2025

चाउचेस्कु, पश्चिम बंगाल र ओलीको नियति : एमालेभित्र गहिरिँदै असन्तोष

कम्युनिस्ट आन्दोलन र शासनबाट उदाएका अनेकौँ नेताहरू समयसँगै पतन भएका छन्। मिखाइल गोर्भाचोभसहित सोभियत संघ, जुलि.....

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगेका मन्त्रिहरू कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल ।
15/09/2025

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगेका मन्त्रिहरू कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल ।

https://palikatimes.com/news/11409/
14/09/2025

https://palikatimes.com/news/11409/

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ सरकारका तीन मन्त्रीको नाम टुंगो लगाएकी छिन्, जसअनुसार पूर.....

तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति
12/09/2025

तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति

शुक्रवार पनि सेना द्वारा काठमाडौंमा व्यापक चेकजांच।विशेष काम वाहेक हिंडडुल नगर्न सेनाको आग्रह।
12/09/2025

शुक्रवार पनि सेना द्वारा काठमाडौंमा व्यापक चेकजांच।
विशेष काम वाहेक हिंडडुल नगर्न सेनाको आग्रह।

12/09/2025

जल्दै गरेको हिल्टन होटल ।

नेपाली सेनाको अनुरोध । # Breaking
12/09/2025

नेपाली सेनाको अनुरोध ।
# Breaking

रास्वपा महामन्त्री डा.मुकुल ढकाललाई  पार्टीले एक साताको लागि निलम्बन गरेको छ। पार्टी हित बिपरित गतिविधि गरेको भन्दै उनला...
03/07/2024

रास्वपा महामन्त्री डा.मुकुल ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको छ। पार्टी हित बिपरित गतिविधि गरेको भन्दै उनलाइ कारबाही गरिएको रास्वपाले जनाएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Palika Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Times:

Share