Nepal Educational Hub

Nepal Educational Hub NEH News !!

31/10/2024

हिजो केपी ओलविरुद्ध लगाइएको नारा !!

Know our Nepali talent: He is Samir Baral from Chitwan. He was the only athlete from Nepal to participate in Indian Nati...
08/10/2024

Know our Nepali talent: He is Samir Baral from Chitwan. He was the only athlete from Nepal to participate in Indian National Memory Championship 2024. Making our nation proud that he made into Top 7 in every single event in the championship.🏆 He was able to achieve 1 trophy, 2 medals and 12 certificates from the championship 😍

The Rankings of each event that he achieved are listed below:

1. 3rd position in Random Image 🥉
2. 4th position in Spoken number
3. 6th position in Binary Number
4. 5th position in 15 minutes number
5. 5th position in Names & Faces
6. 6th position in 10 Minutes Card
7. 5th position in Speed Number
8. 5th position in Speed Cards
9. 7th position in Random Words
10. 7th position in Fictional Dates
11. 5th position in overall Adult category
12. PS. 12th certificate that he got was of Participation

And he achieved a trophy and medal for Outstanding Performance in the championship 🏆

01/10/2024

उत्तर दिन नसकेर भागे केपी ओली !

26/09/2024

सरकार यसरी बनेको रहेछ ! अन्तिम सम्म हेर्नु होला ।

10/09/2024

स्वास्थ्य मन्त्रि प्रदिप पौडेल र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा दिनेश काफ्लेलाई प्रश्नः
हिजो मिति २०८१ भाद्र २४ गते एकजना मधुमेहका रोगी वहिनिलाई आफ्ना दाज्युले आपतकालिन उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लगेकोमा सि. टि स्क्यान गर्दा टाउकोमा रक्तश्राव भएको जनाउ दिइएपछि अर्धमुर्छित वहिनिलाई वचाउने चिन्तामा तडपिएका दाज्युलाई ड्युटिमा रहेका स्वास्थ्यकर्मिहरुले उपचारको प्रकृयालाई शिघ्रता दिनुको साटो कैयौंपटक तिनिहरुले नाम लिएका निजी अस्पतालमा लानु पर्ने दवावमुलक सल्लाह दिएछन्। आपतकालिन सेवामा जम्मा ४ चार घण्टा सम्म राख्न पाइनेमा १९ घण्टा राखिएपछि मुस्किलले हार गुहार गरेपछि मात्र पूर्ण अचेत अवस्थामा पुग्न लागिसकेको विरामिलाई आई. सि. यु मा पुर्याइएछ । त्यसरी आई. सि.यु. मा पुर्याइएपछि एम. आर. आई गर्नु पर्ने तर पालो पाइएको छैन भन्दै स्वास्थ्य कर्मिहरुले भोलिमात्र एम. आर. आई हुनसक्ने संभावना देखाएपछि परिवारजनहरु अत्यन्तै पिडादायी अवस्थामा भौतारिरहेको सूचना हामिले प्राप्त गरेका छौ।
कार्यकारी निर्देशक र मन्त्रिलाई हामी नागरिकहरुका तर्फवाट समेत निम्न प्रश्न सोध्न चाहान्छौंः
१- उपचारको लागि १९ घण्टा सम्म आपतकालिन कक्षमा टाउकोमा रक्तश्राव भएकी विरामिलाई उपचारै नगरिकन राखिंदा विरामिको ज्यान गयो भने तिमिहरु जिम्मेवार हुन्छौ कि हुंदैनौ ?
२ -नागरिकको कर वाट तलव मान खाएर नागरिककै जिवन संग खेलवाड गर्ने तिमिहरु जस्ता गैर जिम्मेवार पदाधिकारीहरुलाई हामिले र नागरिकहरुले के गर्नु पर्ने हो ?
-सत्य र न्यायको खोजी अभियान ।

07/09/2024

एमाले मात्र होइन, मेरा लागि अहिलेका तिन ओटै ठुला दल उस्तै हुन ।

18/08/2024

काठमाडौंमा उभिने क्रममा,
अनेकथरी सोधिने प्रश्नहरु....?

रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?

बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो?

स्वयम्भूमा एकछिन उभियो,
बत्ती बाल्ने हो ?

पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?

कलङ्कीमा एकछिन उभियो
पोखरा/चितवन हो ?

कोटेश्वरमा एकछिन उभियो
सिन्धुली/बर्दिबास हो ?

सुन्धारामा एकछिन उभियो
होटेल/गेस्ट हाउस चाहिएको हो ?

सोल्टीमोडमा एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?

घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?

बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?

एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ?

मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार,
के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु ?

14/08/2024
13/08/2024

𝙏𝙝𝙧𝙚𝙚 𝙎𝙩𝙤𝙧𝙞𝙚𝙨 𝙩𝙤 𝙗𝙤𝙤𝙩:
1. Nokia refused Android
2. Yahoo rejected Google
3. Kodak refused Digital Cameras

𝙇𝙚𝙨𝙨𝙤𝙣𝙨:
1. Take chances
2. Embrace the Change
3. If you refuse to change with time, you'll become outdated

𝙏𝙬𝙤 𝙢𝙤𝙧𝙚 𝙨𝙩𝙤𝙧𝙞𝙚𝙨:
1. Facebook takes over whatsapp and instagram
2. Grab takes over Uber in Southeast Asia
Lessons:
1. Become so powerful that your competitors become your allies
2. Reach the top and eliminate the competition.
3. Keep on innovating

𝙏𝙬𝙤 𝙢𝙤𝙧𝙚 𝙨𝙩𝙤𝙧𝙞𝙚𝙨:
1. Colonel Sanders founded KFC at 65
2. Jack Ma, who couldn't get a job at KFC, founded Alibaba and retired at the age of 55.

𝙇𝙚𝙨𝙨𝙤𝙣𝙨:
1. Age is merely a number
2. Only those who keep trying will succeed

𝙇𝙖𝙨𝙩 𝙗𝙪𝙩 𝙣𝙤𝙩 𝙡𝙚𝙖𝙨𝙩:
Lamborghini was founded as a result of revenge from a tractor manufacturer who was insulted by Ferrari founder Enzo Ferrari.

𝙇𝙚𝙨𝙨𝙤𝙣𝙨:
Never underestimate anyone, Ever!
✅Just keep working hard
✅Invest your time wisely
✅Don't be afraid to fail

"कथा तपाईँको, आवाज हाम्रो!"यदि तपाईँले कुनै प्रकारको हिंसा, जस्तै महिला हिंसा, बलात्कार, शारीरिक शोषण, भेदभाव, वा अन्य स...
10/08/2024

"कथा तपाईँको, आवाज हाम्रो!"

यदि तपाईँले कुनै प्रकारको हिंसा, जस्तै महिला हिंसा, बलात्कार, शारीरिक शोषण, भेदभाव, वा अन्य समस्या भोग्नु भएको छ भने, तलको फर्ममा आफ्नो कथा बाँड्न सक्नुहुन्छ। तपाईँको कथा अरूलाई प्रेरित र सहयोग गर्न सक्छ।

फर्ममा भाग लिनुहोस् र आफ्नो अनुभव साझा गर्नुहोस्।

https://forms.gle/6GaaxEHUfM3RErSD9

Lost baby found !Parents plz contact
25/07/2024

Lost baby found !
Parents plz contact

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Educational Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Educational Hub:

Share