Coach Ashish Rai

Coach Ashish Rai “Change begins within. perspective shapes the outcome.”🥰

यस वडा दशैंमा २०८२ को तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना ! देवी दुर्गा...
01/10/2025

यस वडा दशैंमा २०८२ को तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना !

देवी दुर्गाको आशीर्वादले तपाईंको जीवनमा हरेक दुःख कस्ट हटेर जावस र खुशीको उमङ्ग फैलियोस !

सधै सतमर्गमा अघि बड्नु !

22/09/2025

Right Person im right place

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत स...
22/09/2025

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना

18/09/2025

तपाईको मत कस्को लागि

तपाइको भोट कसलाई ? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला !  😍😍
18/09/2025

तपाइको भोट कसलाई ? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला ! 😍😍

16/09/2025

Real Life Supporter. सबैको मन जित्नु भयो

15/09/2025

कुरा यस्तो आयो छानबिन गरौ हेत ! र सबै आम नागरिक सचेत हौ

ताजा खबर शुसिला कार्की मन्त्री मण्डलबाट आन्दोलनमा परि मृत्यु भएकाहरुको लागी र घाईते भएकाहरुको लागी यस्तो निर्णय भएको छ ।...
14/09/2025

ताजा खबर शुसिला कार्की मन्त्री मण्डलबाट आन्दोलनमा परि
मृत्यु भएकाहरुको लागी र घाईते भएकाहरुको लागी यस्तो निर्णय भएको छ ।

१ - मृत्यु भएकाहरु शहीद घोसणा गरे
२ - मृतक परिवारले १० लाख पाउने
३ - यदि परिवारले शव आफ्नै गाउँ ठाउँ लैजाने भए लैजैने सबै बेवस्था गरिदीने ।
४ - आन्दोलनमा परि घाईते अपांगहरुलाई अजिवन उपचार गर्ने

के छ जन्ताको भनाई राख्नु होला कमेन्टमा….?
क्रमश…

यो तस्बिर देख्ने बितिकै मेरो मनमा धेरै कुरा खेल्यो कैलालीका भाइ २१ बर्षीय गौरब जोशी रहेछन , हामीले उहासग केहि बेर अन्तर्...
14/09/2025

यो तस्बिर देख्ने बितिकै मेरो मनमा धेरै कुरा खेल्यो कैलालीका भाइ २१ बर्षीय गौरब जोशी रहेछन , हामीले उहासग केहि बेर अन्तर्वाता लिएका थियौ अन्तर्वार्ता सकेपछि दाइ यो भिडियो कुन च्यानलमा आउछ भन्दै थिए भिडियो हेर्ने नपाइ उहा यो संसारमाबाट अस्ताउनु भएछ अझै उहाको भिडियो दुप्चेश्वर टिभि फेसबुक पेज र युटुबमा सुरक्षित छ। जुन जेन जी पुस्ताको आन्दोलमा उहा सारिक थिय मेरो मनमा धेरै प्रस्न उब्जियो ? महिले अन्तर्वार्ता लिदै गर्दा उहा भन्दै हुनुहुन्थियो देसमा धेरै भ्रस्टाचार भयो अब हामि एक हुनु पर्छ, तर आज उहाको रगत माथि केहि जेन जी भन्ने हरु सल्बलाई रहेका छन् ता कि यो घटनामा ति जेन जी भन्ने हरु पुगेकै छैनन् ? जब प्रहरीले ताकि ताकि गोलि ठोक्दै थिय उहा हामि सगै भाग्दै हुनुहुन्थ्यो जुन भिडियो अझै सुरक्षित राखेको छु ? तर उहालाइ कति बेला गोलि लाग्यो पत्तो पाउन सकिन कैलाली जस्तो ठाउ बाट आएका यी युवा आज देसको निमित्त सहिद हुनु भो यस्ता भाइको रगतममाथि खेल्ने काम नहोस भाइ प्रति हार्दिक श्रदान्जली ।

13/09/2025

मिलाएर बुज्नु है हामिलाई थाहा छैन नि त !

13/09/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Coach Ashish Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Coach Ashish Rai:

Share