IPO ALERT

IPO ALERT IPO information

06/07/2024

Narendra modi meeting with indian players

03/03/2024
तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा वेवारिसे अवस्थामा हिडडुल गरि रहेका जिल्ला अर्घाखाँची सल्लीकोट -५ घर अन्दाजी बर्ष...
20/02/2024

तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा वेवारिसे अवस्थामा हिडडुल गरि रहेका जिल्ला अर्घाखाँची सल्लीकोट -५ घर अन्दाजी बर्ष २८ को बुद्धी बहादुर नेपाली नाम बताउने मानिसलाई तिलोत्तमा नगर प्रहरी द्दारा मानवसेवा आश्रम मक्षेधाममा लगिएको छ। कोही कसैको आफन्त हुनुहुन्छ वा कसैले चिन्नुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला।

15/01/2024

नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् ।

प्राधिकरणको शेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी शेयर निष्कासनको प्रस्ताव गरिएको छ । यस हिसाबले प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता रु २५० खर्च गर्नुपर्नेछ ।

15/01/2024

Market will remain closed today on the occasion of Maghe Sankranti.

13/03/2023

IPO Alert 💚
Sanima Middle Tamor Hydropower को आइपीओ आज फागुन २६ देखि फागुन ३० गतेसम्म खुल्ला गरिएको छ। ४२ लाख ४८ हजार ९ सय ३८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IPO ALERT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share