eKharipati

eKharipati Nepal's reliable online online news portal, we believe in Accuracy Balance & Capability .

14/05/2025

ट्राफिकका इन्स्पेक्टरबाट कुटिए जनपदका सहायक हवल्दार

05/05/2025

दुखद खबर: बुटवलको कालिकापथमा रहेको विद्युतको हाइटेन्सन वाल भित्र मोटरसाइकल र एक जना पुरुषको शव फेला परेको छ।शव तिलोत्तमा नगरपालिका - २ शंकरनगरका २० वर्षीय गोपाल टण्डनको रहेको पुष्टि भएको छ। टण्डन मोटरसाइकल सहित उछिट्टिएर ५ फीट अग्लो हाइटेन्सनवाल भित्र पुगेको CCTV फुटेज मा देख्न सकिन्छ।😭😭

05/03/2025

दुर्गा प्रसाइले लगाए केपी चाेर देश छाेड भन्दै नारा!

22/02/2025

ताप्लेजुंग सदरमुकाम फुंगलिंगमा प्रहरी र जनताबीच झडप।
No cable car पक्षले ताप्लेजुङ सदरमुकाममा नाराजुलुस गरेको छ। एमाले नेता योगेशका दाइ मातृका भट्टराई र उपमेयर भिमा ओझाको घरमा तोडफोड, आगजनीको प्रयास!

सान्दार मःम: रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी हुँदा ११ जना घाइते :काठमाडौंको कमलपोखरीस्थित सान्दार मःम:रेष्टुरेन्टमा भ...
06/02/2025

सान्दार मःम: रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी हुँदा ११ जना घाइते :

काठमाडौंको कमलपोखरीस्थित सान्दार मःम:रेष्टुरेन्टमा भएको आगलागीमा ११ जना कामदार घाइते भएका छन्। ग्लास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। ‘ग्यासका खाली सिलिण्डर हटाउने क्रममा लिक भएर आगलागी भएको छ,‘११ जना घाइते भएका छन्, जसमा २ जना गम्भीर छन् ।’

20/01/2025

चितवनमा मध्यराति सर्वसाधारणमाथि प्रहरीको बुट, कारबाहीकाे माग

"एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या भएको भन्दै गायिका समीक्षा अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर...
22/12/2024

"एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या भएको भन्दै गायिका समीक्षा अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन् । ​डिपफेक टुलमार्फत आफ्नो आपत्तिजनक भिडिओ बनाएको भिडिओ बाहिरिएपछि अधिकारीले कानुनी कारबाहीका लागि ब्युरोमा उजुरी दिएकी हुन् ।

एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल गरिएको देखें," उनले लेखेकी छिन्, "यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडिओ बनाए) को वर्तमान र भविष्य उज्ज्वल हुने थियो ।"

नेपाल मगर संघ तिलाेत्तमा -१ ले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
22/12/2024

नेपाल मगर संघ तिलाेत्तमा -१ ले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

सुन्तलाले लटरम्म अर्घाखाँचीकाे मेरङ-१ (तस्बिर नवीन केसी )
22/12/2024

सुन्तलाले लटरम्म अर्घाखाँचीकाे मेरङ-१ (तस्बिर नवीन केसी )

06/12/2024

प्रधानमन्त्री र उर्जामन्त्री गलत लाइनमा छ्न , कुलमानमाथि यस्तो व्यवहार किन ? : शेखर काेइराला

28/09/2024

सनलझण्डि- सन्धिखर्क - ढाेरपाटन सडक अन्तर्गत कार्कि टाेलस्थित गुफानजिकै पहिरो,सडक अबरुद्ध(भिडियो /मनाेज खड्का)

28/09/2024

उद्दारमा ढिलाइ हुँदा काठमाडौंमा बाढीले ४ जना बगायो 😢😢सरकार कता हो ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when eKharipati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eKharipati:

Share